Pages

Thursday, 12 April 2012

सम्झानाकोफूल ब्लग को सुरुवात

मैले यो ब्लग नेपाली लाई लक्षित गरी सुरु गरेको हु । मैले नेपाली कथा लाई पोस्ट गर्ने लक्ष लिएको छु । आसा छ तपाइ लाई यो ब्लग मन पर्ने छ । मैले सके सम्म नेपाली कथा प्रस्तुत गर्ने छू र र तपाई को प्रतिभा समेत प्रस्तुत गर्ने छू साथी बिस्तारै कंप्यूटर को जानकारी र मेरो सृजना , ग़ज़ल सबै प्रस्तुत गर्ने छू ।

No comments:

Post a Comment

यदी कुनै समस्या भए हामिलाई पठाउनुहोस

By Comment