Pages

Thursday, 17 May 2012

हास्नु होस मजाले स्वास्थ्य को लागी फाइदा छ !!!

एउटा महत्वपूर्ण मिटिङको लागि 'घोप्टे'
बिदेस गको थियो ।
उठ्न ढिला भयो अनी मिटिङ
ढिला भईसकेको बेला
हतार हतारमा घोप्टे
होटेलको महिला सौचलायमा छिर्न पुगेछ।
केही छैन दुई मिनेट त हो नि भनेर थुचुक्क
दिसा गर्न बसेछ।
अत्त्यधुनिक सुबिधा युक्त सौचलय
थियो त्यो।
ओरी परि हेर्दै हल्का हुँदै थियो ।
त्यहाँ बसेको ठाउँ मा ४ वटा स्विच देखेछ !
WW,
WA,
PP
&
APR.
बच्चैदेखी हल्का जिग्ग्यासु
घोप्टेको बानी ।
के रहेछ त भनेर थिच्न मन लागेछ।
अनी WW (WARM WATER) स्विच थिचेछ

त्यो थिचेपछी एकदम न्यानो पानीले आँफै
चाक सफा भएछ।
घोप्टेलाई आनन्द महसुस भयो ।
फेरी WA (WARM AIR) स्विच थिचेछ।
थिचेपछी एक दम न्यानो हावा सरर र
चलेछ र चाक लाई सुख्खा बनाइ दिएछ ।
अझै मज्जा आयो घोप्टेलाई ।
फेरी PP( PERFUME POWDER) थिचेछ।
सुमधुर सुगन्ध छरिएछ ।
नाकै धुवार्ने गरी।
घोप्टेलाई अझै अर्को अन्तिम स्विच थिच्न
मन लागेछ।
अनी थिचेछ APR जोशै जोशमा ।
अनी एक्कासी होस्पिटलको बेडमा ब्युझिएछ

"म कहाँ छु ? के भो मलाई भन्दै छट्पट्टिन
थालेछ। "
नजिकै बसेकी नर्सले मुसुक्क मुस्काउदै भनि।
"सर APR भनेको AUTOMATIC PAD
REMOVER हो।
अनी त्यो मेसिनले तपाईंको मा कसरी PAD
भेटोस त बिचरा...।
लौ यि तपाईंको २ वटा 'दाना'
यो गिलासमा छन..'
***************************************************
३ जना गफाडी बच्चाहरु गफगर्दा
पहिलो बच्चा:-यार हाम्रो बा ले
हलो जोत्यो भने धर्तिनै फाट्छ
यार।
दोस्रो बच्चा:- तेरो बाउ त के
हो र हाम्रो बा ले त प्लेन
उडायो भने आकास नै फाट्छ्।
अनि तेस्रो बच्चा:-
तिमीहरुको बाउ त के हो र,
हाम्रो बा ले त झन् पादयो भने
कट्टुनै फाट्छ।
 
***************************************************
आजकल का केटि हरु लाइ मुख्य गरि,
यी ४ चिज चाहिन्छ..(नभई हुदैन)
१.मोबाइल,
!
!
!
२.पैसा,
!
!
!
!
!
३. राम्रो कपडा/गहना,
!
!
!
!
!
!
४.तल हेर्नुस....
!
!
!
!
!
!
!
!
!
!
अझै तल...
!
!
!
!
!
!
!
!
धत् मुर्ख .....यहाँ तल हैन क्या..
आफ्नो तलतिर...हेर्नु भन्या..........!!:
!
!
!
!
!
!
!
!
हेर्नु भयो त ल म आफै भनी दिन्छु 
जमीन
 जून नभईकन हुदै हुदैन 
 
*************************************************** 

श्रीमति :- कारणबश म मरे भने तपाइ के
गर्नु हुंछ ?
श्रीमान:- सायद म पनि मर्छु होला !
श्रीमति:- किन नि ?
श्रीमान:- कहिले काहि अधिक खुसि ले
पनि मान्छे को ज्यान लिंछ
*************************************************** 
उनि मुस्कुराउँदै आइन
.
मैले पनि मुसुक्क जवाफ फर्काए
छेवैमा आएर लाईदिन अनुरोध गरिन
मैले च्याप्प समातेर स्वीकारे
म धमाधम छिराउन थाले
उनी दर्दले छट्पटाउन थालिन
तैपनि, म छिराउदै गए,छिराउदै गए,
यसै क्रममा प्याट्ट् फुट्यो र तरर रगत बग्यो
उनी जोडले चिच्याइन्,
म भने छिराउदै गरे,छिराउदै गरे,
.
.
.
.
.
.
.
.
.
के गरौ ? आउछन लाईमाग्छन छिराइमाग्छन
लाईदिनै पर्यो छिराइदिनै पर्यो
के गर्नु हजुर आफू त
परियो चुरा ब्यापारी...
***************************************************   
कक्षामा पढाउदै गर्दा मिसका ब्लाउजका अगाडिका दुई बटन खुलेछन।
यो देखेर कक्षामा रहेका दुई
बिद्यार्थि पेट मिचिमिचि हासेछन।
मिसः( रिसाउदै) चुप लाग्छौ कि निकालु दुईटै लाई बाहिर...
*************************************************** 
बुढी: Oh, come on बुढा
बुढा: ह्या उता जाउ आज सक्दिन म ।
बुढी: ह्या एक छीन त हो नि के किच किच
गरी रा।
बुढा: त्यो पछी मलाई निद्रै लाग्दैन के
रातभरी ।
बुढी: त्यो बिना मलाई निद्रा लाग्दैन नि त
फेरी ।
बुढा: तिमी एस्तो आधा रातमा किन जहिले
एही गर्न वाध्य बनाउछौ मलाई ।
बुढी: अब एस्तो मौसम छ के गर्नु त hot फीलिङ
हुन्छ नि त मलाई। के किच किच गरी रा भन्या?
बुढा: तिमीलाई यस्तै यस्तै टाईम मा hot
feeling हुन पर्ने जैले नि।
बुढी: मलाई सब कुरा था छ तिम्रो। मलाई
तिमीले माया गर्ने भय मैले एक्सो लाई
एस्तो भिख माग्नु पर्दैनथियो।
बुढा: तिम्ले पनि मलाई माया गरेको भय
जिद्दी नगरि खुरुक्क सुती सकेको हुन्थेऔ।
बुढी: कस्सम तिम्ले मलाई माया गर्दैनौ ।
बुढा: गर्छु के बुढी यार तर,
आजको लागि यो काम म बाट हुन्न।
(बुढी रुनै लगिछ)
बुढा: ल ल ल! धेरै नाटक नगर ल! म गर्छु ।
बुढी: किन ढिला गरीरा? लाईट चाहिन्छ? सधैं
गर्दा त अनुमान ले पनि गरिन्छ त ।
बुढा: ह्या अब मैले भेटाउनै सकिन के गर्नु त?
बुढी: लोडसेडिङ छ बत्ती छैन अैले। अगी १२ बजे
गको हो। अनुमान गरेर गर न।
बुढा: अह! ल भयो चित्त बुझ्यो अब? ल सिरक
ओढाउ अछु छु! कस्तो जाडो भको ऐले त ।
बुढी: अ चित्त बुझ्यो। मेरो बुढो कती sweet
छ भने।
बुढा: Ghanta!! ko sweet,
अइन्दा देखी फेरी एती राती झ्याल खोल्न
लगायौ भने राम्रो हुने वाल छैन,
गर्मी लाग्यो भने कि आफै खोल्ने, कि बेलुकै खोलेर
सुत्ने........
***************************************************
श्रीमान श्रीमतीको झगडा भएछ
श्रीमान:फोनबाट, आज बेलुका खाना के छ
श्रीमती: बिष
श्रीमान:त्यसो भए तिमि खाएर सुत्नु म बाहिरै खाएर आउछु
*************************************************** 
प्रोफेसर:तिमी क्लासमा किन ढिलो आएको?
केटी:सर मेरो पछाडि एउटा केटा लाग्यो त्यसैले
प्रोफेसर:त तिमि किन लेट?
केटी:सर त्यो केटा नै बिस्तारै आईरहेको थियो अनि
*************************************************** 
 एउटा केटोले गधाको खुट्टा बाँधिरहेको देखेर नजिकवाट
 देखिरहेको पुलिसले सोध्यो,
 ए आफ्नो भाईको खुट्टा किन बाँध्छस् ?
 केटो, कतै यो पनि पुलिसमा भर्ति हुन जाला भनेर ।
***************************************************
श्रीमति, तपाई कत्ति परिवर्तन हुनु भएको ।
केहि वर्ष अघि सम्म त भन्नुहुन्थ्यो कि स्वर्गमा तिमिविना 
बस्नु भन्दा नर्कमा नै तिमिसँगै बस्न मन लाग्छ ।
पति, हो दुर्भाग्यवस मेरो त्यहि ईच्छा पुरा भयो ।
***************************************************
रोसन, तिमिले यो छाता कतिमा किन्यौ ?
बिनय, मलाई यस्को मुल्य थाहा छैन किनकि मैले यो छाता
 पसलवाट बोकेर हिड्दा पसले पसलमा थिएनन् ।
***************************************************
एकजना गाउँको मान्छे होटलमा गएछ त्यहाँ अर्को व्यक्ति फेन्टा पिउँदै 
रहेछ अनि त्यो मान्छेले पनि कोक पिउँदै फेन्टा पिउने 
मान्छेलाई सोधेछ, कस्तो छ ?
जवाफमा फेन्टास्टिक । अनि कोक पिउनेले भनेछ, 
ए यो पनि कोकाकोलास्टिक रहेछ ।
***************************************************
बिक्रम, आजको परिक्षा कस्तो भयो ।
राम, एकदम नराम्रो मैलेत सबै कपि खालिनै बुझाएँ । 
बिक्रम, मैलेपनि यस्तै गरेँ । 
राम, हे भगवान तिमिले यो के गरेको अब हामिलाई 
एक अर्काको नक्कलको आरोप लाग्ने भयो ।
***************************************************
तिमिनै हौ त्यो बहादुर नौ जवान जसले मेरो छोरालाई नदिमा 
डुब्नबाट बचाएको थियो ? किशोर, हो तर यसमा शुल्कको आवश्यक छैन ।
शुल्कको कुरा किन छैन, उसको टोपि कहाँ छ लेउ त ?
***************************************************
पति ज्योतिसकहाँ हात देखाउन गए ।
ज्योतिसले भने, आज तिम्रो पत्निलाई अवस्य धन लाभ हुनेछ ।
पति रुन लागेको स्वरमा, तपाईले ठिक भन्नुभो किनकि आज 
मैले मेरो पर्स घरमै विर्सेर आएछु ।
*************************************************** 
भिखारि, एक रुपिया दिनुस साहेव ।
सहेव, भोलि आईज ।
भिखारि, यहि भोलिको चक्करमात मेरो लाखौं रुपैयाँ फसेको छ नि ।
***************************************************
पहिलो भिखारी: तिमिले कसैसगँ भिख माग्दा कसैले कार दियो भने तिमि के
गर्छो ?
दोस्रो भिखारि: म कारमा बसेर भिख माग्न जान्छुँ।
***************************************************छोरा, बुवा आमाले भन्नुभएको छिटो आउनुस् रे।
बुवा, (निन्द्रैमा) किन ?
छोरा, चोर आयो  रे ।
बुवा, ह्या त्यो चोरलाई गएर भन्दे,  बुवालाई आज निन्द्रा लागेको छ रे भोलि आउनुरे  ।
*************************************************** 
एकजना ज्वाँई आफ्नि माईत गएर बसेकि श्रीमति लिन भनि ससुरलि गएछन ससुरालिमा ससुराले ज्वँईलाई गफ गरन ज्वाँई गफ गर भनेर निक्कै कर गरेछन् ।
ससुरा : ज्वाँई गफ गर्नुस्न ।
ज्वाँई : खोई के गफ गरौं र ससुरा गफै आउदैन।
ससुरा : होईन केहि कुरा निकालेर गफ गर्नुसन ।
ज्वाँई : मालाई त कुरा निकाल्नै पो आउदैन त बुवा ।
ससुरा : होईन केहि न केहि त कुरा निकालेर गफ गर्नुस ।
ज्वाँई : ससुरा यस पालि त खेतिपति पनि मजाले सप्रियो 
भित्र्याउनलाई पनि निक्कै गारो भयो फेरि एक्लै मान्छे  
अनि मैले ता स्यालको पनि पुच्छारमा हँसिय झुन्ड्याई दिएँ     
त्यसपछि त स्याल्ले पनि धान काट्यो 
मैले पनि काटेँ बल्ल बल्ल खेति भित्र्याई सकेर  ससुरालि तिर आएको ।
ससुरा : अचम्म मान्दै हँ स्याल्ले पनि धान काट्छ र ?
ज्वाँई : गफै त हो नि ससुरा । 
***************************************************  
सन्तोष रेलमा कहिँ जान लागेको थियो? 
उसको साथमा एक दुरबिन थियो।उसले जहिले पनि जहाँ गए 
पनि दुरबिन बोकिरहनथ्यो । एक दिन उ चडेको रेलमा रहेको एक यात्रिले 
उसला सोध्यो भाईसाब तपाईले किन यो दुरबिन बोकिरहनु भएको? 
किन भने यो दुरबिन ले टाढाको चिज देखिन्छ रे। त्यसैले यो दुरबिन बिकेको हो।
तपाईले यो दुरबिन चाँहि किन लिएर हिडेको?
म एकजना टाढाको नातेदार लाई हेर्न हिडेको। 
*************************************************** 
सासु : तेरा दुई दुई वटा खा के काम चामलबाट ढुंगा पनि केलाउन सक्दीनस् ?
बुहारी : तिम्रा बत्तीस् वटा दातका के काम एक दुई वटा ढुंगा चपाउन सक्दीनौं ? *************************************************** 
बिरामी : नीको हुन चाहन्न किनकी तिमीलाई माया गर्छु दिनहु देख्न चाहन्छु
नर्स : तिमी नीको पनि हुने छैनौ किनकी तिमीले मलाई किस् गरेको डाक्टरले देखिसक्यो उनी पनि मलाई माया गर्छन्  
*************************************************** 
एक व्यत्तिले आफ्नो छिमेकीलाई आफ्नो दुख्ख पोख्दै भनेछ - यार मेरो गधाले हरियो घाँस खाने आदत भएर सुकेको धाँस त खाँदैखाँदैन् ।के गर्ने होला ?
छिमेकीले हत्त न पत्त भनेछ - धेरै सजिलो छ, मेरो भैसीले पनि सुकेको धाँस खाँदैनथ्यो मैले त हरियो चश्मा लगाइदिएको गमागम खान थाल्यो
दोस्रो दिन व्यत्तिको हातखुट्टामा प्लाष्टर गरेको गरेको देखेर छिमेकीले व्यत्तिलाई सोधेछ - के भयो ?
व्यत्तिले भनेछ - के गर्ने यार गधालाई हरियो चश्मा लगाइदिदै थिएँ । गधाले दुई लात्ती हान्यो र भन्यो - मलाई भैसी सम्झिस् की क्या हो । *************************************************** 
गोपाल : तिमी अर्को जन्ममा के भएर जन्मन चाहन्छौ ?
हरि : सांङ्गला भएर जन्मन चाहन्छु

No comments:

Post a Comment

यदी कुनै समस्या भए हामिलाई पठाउनुहोस

By Comment