आज म तपाई हरुलाई एउटा यस्तो उपाय बताउना गई रहेको छू / यो उपाय ले तपाईको कंप्यूटर आफै बोलने छ साधारण 2 / 3 ट्रिक ले सबै भन्दा पहिले तपाई NotePad खोल्नु होस windows + R ले रन बक्स खुल्ने छ र Notepad टाइप गारी इंटर थिच्नु होस
- नोट प्याड खोली सके पछि तपाइले यो कोड लाइ कपि गरेर पेस्ट गारी दिनुहोस
Dim messge, sapi
message=InputBox("Write something on the box that you want me to speak!!","Samjhanako phool voice test or you can write anything here")
Set sapi=CreateObject("sapi.spvoice")
sapi.Speak message
- माथिको कोड पोस्ट गरी सके पछितपाईले यसलाई जे सुकी नाम दिएर सेव गारी दिए हुन्छ तर अंतिम मा.vbs न छुट्टाउनुहोस /
अब तपैले चाहानु भएको सबद राख्नु होस रा ओके गारी दिनुहोस आफै बोलने छ तपाईको कंप्यूटर
यदि तपाई को कंप्यूटर मा केटाले बोल्यो भने मेल र केटी ले बोल्यो भने Female हुनेछ एक चोटी प्रयास गारी हेर्नुहोस र थाहा पौनुहोस आखिर तपाईको कंप्यूटर केटा की केटी भनेर
sorry sir maile same process garda bhayana
ReplyDeletemero computer ho windows xp 32bit
kina ho na bha ko
?
tapaiko computer maa Administrative block hola so
Delete