Pages

Wednesday, 9 May 2012

InterNet Fast loading in Firefox


Make Firefox Load Pages Faster
तपाइले यदी firefox चलाउनु हुन्छ भने तपाइले पेज loading हुन धेरै टाईम लाग्ने गर्दछ भने तपाइले pepelining  ट्रीक को सहायता ले गती बढाउन सक्नु हुनेछ 

 

स्टेप 

  1. 1सबै भन्दा पाहिले Firefox को एड्रेस Bar मा  "about:config" टाइप गारी इंटर गर्नुहोस 

  2. हेर्नुहोस“network.http.keep-alive”. यदि यो  false भए , double-click गरी  true मा बदल्नुस /

  3. 3चेक गर्नुहोस“network.http.version”  “1.1″ मा त छ / नभए बनाउनुहोस /






  4. 4
    Look for “network.http.pipelining”. If it’s false, double-click that line and change it to true.



  5. 5
    Set "network.http.proxy.pipelining"  double-click गरी True बनाउनुहोस /



  6. 6 "network.http.pipelining.maxrequests" double-clicking गरी 8 बनाउनु होस / यसको मतलब तपाइले एक चोटीमा 8 गर्न सक्नु हुनेछ लोअडिंग गर्न/यो भन्दा बढ़ी तपाइले राखना सक्नु हुन्न यो नै अधिकतम हो/



  7. 7
    गरे पनि हुने नगरे नि हुने : जता क्लिक गरे नि गर्नुस तर select New -> Integer . यस्लाई तपाइले "ङ्लयोउत ।इनितिअल्पैन्त ।देलय्" यो नाम दिनुहोस कमा हटाएर र यस्को वलुए चाही ० रख्नु होस । यो वलुए चाही छितो गर्न को लागी हो अर्थअत सर्च बार मा टाईप गर्नु भएको सेकेन्ड मा नै तपाइलाई देखाउने छ 





 

 

 

अर्को उपाय


 

3 comments:

  1. Its really worked yaar try it

    ReplyDelete
  2. good collection bro keepit up

    ReplyDelete
  3. Oh ho yaar Its really worked ketaa ramro gardai jaa
    its me Nirajan K.c
    i.ni_rajan@yahoo.com

    ReplyDelete

यदी कुनै समस्या भए हामिलाई पठाउनुहोस

By Comment