Pages

Saturday, 19 May 2012

photo editor


Photofunia  बिस्व भरी प्रयोग हुने सर्बोत्कृस्ट अन्लाईन फोटो एडिटर हो जसको साहयता ले तपाइले आफ्नो फोटो लाई एनिमेटेड बनाउनु सक्नु हुने छ । यो अन्लाईन एडिटर ले तपाइले प्रयोग गर्नु भयो भने अवस्य पनि तपाइले चाहनु भएको स्टाईल अनुसार को बनाउन सक्नु हुनेछ । तर तपाइले आफ्नै Style को भने बनाउन सक्नु हुन्न । 
 pixlr.com

यो एउटा सबै भन्दा अचम्म को अन्लाईन इडिटर हो जस्को साहयताले तपाइले आफै इडिट गर्न सक्नु हुनेछ । मेरो मतलब यो अन्लाईन फोटोशप हो अ र्थात यो सेम टु सेम फोटोसप नै हो । तपाइको कम्प्युटर मा फोटोशप छैन भने तपाइले यो अन्लाईन मा प्रयोग गर्न सक्नु हुनेछ   /यदी तपाइ लाई कम्प्युटर मा फोटोसप राखेर भार बोकाउन चाहनुहुन्न तर प्रयोग गर्न चाहनु हुन्छ भने देखी यो तपाइलाई सबै भन्दा उपायोगी हुन सक्छ । 
lunapic.com 

 बिस्व भरी प्रयोग हुने सर्बोत्कृस्ट अन्लाईन फोटो एडिटर हो जसको साहयता ले तपाइले आफ्नो फोटो लाई एनिमेटेड बनाउनु सक्नु हुने छ । यो अन्लाईन एडिटर ले तपाइले प्रयोग गर्नु भयो भने अवस्य पनि तपाइले चाहनु भएको स्टाईल अनुसार को बनाउन सक्नु हुनेछ । तर तपाइले आफ्नै Style को भने बनाउन सक्नु हुन्न । 
http://fotoflexer.com/app/index.php?integration=upload


 यस मा तपाइले फेसबूक बाट , फ्लिक्कर , माइ स्पेस आदी तुप्रै बाट अपलोड गर्न सक्नु हुने छ भने साथै तपाइले आफ्नो इक्षा अनुसार को समेत बनाउन सक्नु हुनेछ तसर्थ तपाइले यो प्रयोग गर्न सक्नु हुनेछ । साथै चलाउन समेत सजिलो छ । सबै भन्दा पहिले तपाइले साइट खोल्नु पर्ने हुन्छ र autometic Install हुनेछ  तर सधै को लागी भने हैन Install भाई सके पछी तपाइले अपलोड गर्नु पर्ने हुन्छ र इक्षा अनुसार परिवर्तन गर्न सक्नु हुनेछ । 
http://fotoflexer.com/app/index.php?integration=upload


 यस मा तपाइले फेसबूक बाट , फ्लिक्कर , माइ स्पेस आदी तुप्रै बाट अपलोड गर्न सक्नु हुने भने साथै तपाइले आफ्नो इक्षा अनुसार को समेत बनाउन सक्नु हुनेछ तसर्थ तपाइले यो प्रयोग गर्न सक्नु हुनेछ साथै चलाउन समेत सजिलो सबै भन्दा पहिले तपाइले साइट खोल्नु पर्ने हुन्छ autometic Install हुनेछ  तर सधै को लागी भने हैन Install भाई सके पछी तपाइले अपलोड गर्नु पर्ने हुन्छ इक्षा अनुसार परिवर्तन गर्न सक्नु हुनेछ  
www.phixr.com
यसमा तपाइले फोटोसप मा जस्तै layer , Effect , Recolor , shapes  आदिको सुबिधा समेत आफै हेर्नुहोस के के सुबिधा मलाई बिस्वास तपाइले यो सजिलै सङ चलाउन सक्नु हुनेछ  

http://pixenate.com/
यस मा पनि तपाइले अरुमा जस्तै सुबिधा पाउन सक्नु हुनेछ मेरो हिसाब मा तपाइले यस बाट के थप सुबिधा पाउनु हुनेछ भने तपाइले रेड आइज फिक्स गर्न सक्नु हुनेछ भने smiles , layer , recolor , Enhance photo  आदी तपाइले एकै क्लिक मा गर्न सक्नु हुनेछ तसर्थ तपाइले यो प्रयोग गर्नु राम्रो हो  
http://ipiccy.com/editor

यो तपाइले सो चे भन्दा पनि सजिलो तपाइले आफ्नो इक्षा अनुसारको इडिट गर्न सक्नु हुन्छ तसर्थ तपाइको लागी यो अन्लाईन सुबिधा उपायोगी हुन सक्छ यसमा तपाइले थुप्रै सुबिधा पाउनु हुनेछ जस्तै ;Fix Image , Rotate , Crop , Levels , clone tools ,  and black and white  आदी गर्ने सुबिधा सजिलो सङ्ग प्रयोग गर्न सक्ने भएकोले यो पनि प्रख्यात   /

http://editor.pho.to/

यसमा पनि तपाइले सो चे भन्दा पनि सजिलो तपाइले आफ्नो इक्षा अनुसारको इडिट गर्न सक्नु हुन्छ तसर्थ तपाइको लागी यो अन्लाईन सुबिधा उपायोगी हुन सक्छ यसमा तपाइले थुप्रै सुबिधा पाउनु हुनेछ जस्तै ;Fix Image , Rotate , Crop , Levels , clone tools ,  Enhance  आदी गर्ने सुबिधा सजिलो सङ्ग प्रयोग गर्न सक्ने भएकोले यो पनि प्रख्यात
http://pizap.com

यसमा पनि तपाइले सो चे भन्दा पनि सजिलो तपाइले आफ्नो इक्षा अनुसारको इडिट गर्न सक्नु हुन्छ तसर्थ तपाइको लागी यो अन्लाईन सुबिधा उपायोगी हुन सक्छ यसमा तपाइले थुप्रै सुबिधा पाउनु हुनेछ जस्तै ;college mix photo, background,timeline cover ,webcam effect Enhance  आदी गर्ने सुबिधा सजिलो सङ्ग प्रयोग गर्न सक्ने भएकोले यो पनि प्रख्यात


माथी उल्लेखित सबै भन्दा प्यारो मेरो लागी Photofunia and pixler मन पर्यो साहेद तपाइलाई पनि त्यही मन पर्ने मैले यो गूगल सर्च बाट खोजेको हु मैले बर्षउ देखी प्रयोग गर्दै आएको हुनाले तपाइलाई पनि मन पर्छ कि भन्ने आशा लिएको छु यसबाट तपाइको कम्प्युटर मा कुनै हानी अथवा खराबी हुने छैन मैले सबै लाई  website checker ले चेक गरेको छु तसर्थ तपाइ धुक्क भएर प्रयोग गर्नुहोस  


तलको लिन्क पनि त्यस्तै काम गर्ने गर्द सबै को एउटै परिभासा भएकोले मैले गरी राख्नु पर्ने आवसेक सम्झिन तसर्थ तपाइलाई मैले लिन्क मात्रै राखे   
http://www.sumopaint.com/start/

http://www.deefunia.com/


Writer : Jiban Shrestha 


2 comments:

  1. Ramro kura post garnu bhaA6 jiban sir . feri feri yestai pos tgardai janu hola subhakamana

    ReplyDelete
  2. mero ma Photoshop thiyen so thanx yar

    ReplyDelete

यदी कुनै समस्या भए हामिलाई पठाउनुहोस

By Comment