Pages

Saturday, 16 June 2012

Download Youtube video to mp3 ?

आज म यो पोस्टमा तपाइलाई कसरी YouTube को भिडियो MP3 मा डाउनलोड गर्ने भन्ने बारेमा लेख्न जादै छु । मैले अहिले सम्म प्रयोग गर्दै आएको लिन्क हरुलाई तपाइ हरु लाई बाड्न जादै छु । आशा छ तपाइलाई यो काम लाग्ने छ ।










मैले बाड्न गै रहेको लिन्क हरुमा सबै मा एकै स्टाईल को हो र काम पनि एकै हो तर नाम मात्र फरक हो । तसर्थ तपाइले जुन भिडियो गीत अथवा अन्य कुनै सामाग्री लाई आवज मा मात्र निकाल्न चाहनु हुन्छ भने तपाइले सबै भन्दा पहिले तपाइले youtube खोल्नु होस त्यस पछी तपाइले copy link Location  गर्नुहोस अथवा भिडियो खोल्नु होस र माथी भएको लिन्क लाई कपि गर्नुहोस ।  





or


Video 2 MP3
सबै भन्दा पुरानो Youtube बाट Mp3 मा गीत डाउनलोड गर्ने लिन्क हो यो पहिले निकै च र्चित थियो तर आजभोलि बिज्ञापन धेरै भएकोले गर्दा खोल्न अल्छी लाग्ने गर्दछ तर पनि यो अहिले पनि थोरै भए पनि प्रयोग हुन्छ र यो सजिलो पनि छ ।  
सबै मा माथी को जस्तै गर्नुहोस र पेस्ट गर्नु भनेको ठाउमा पेस्ट गरी दिनुहोस । Shortcut key for copy Ctrl + C and Paste Ctrl + V for paste 

Youtube-mp3
यो पनि चलन चल्तिमा रहेको लिन्क मध्य एक हो यो निकै सजिलो छ डाउनलोड गर्न को लागी मात्र तपाइले एकै क्लिक मा गर्न सक्नु हुनेछ ।

Keep Video

 यस मा चाही तपाइले भिडियो लाई 3GP,Mp4,mp3 आदी मा डाउनलोड गर्न सक्नु हुनेछ तसर्थ यो साईट तपाइको लागी उपयुक्त हुन सक्छ ।

Listentoyoutube
यस मा चाही तपाइले भिडियो लाई Mp3 मा डाउनलोड गर्न सक्नु हुनेछ तसर्थ यो साईट तपाइको लागी उपयुक्त हुन सक्छ ।

6 comments:

  1. Goo one bro keep it up ...

    ReplyDelete
  2. मैले त् पहिला firefox मा www.oxytube.com मा गएर plug-in install गरेको थिए | youtube मा भिडियो खोल्ना साथ् dwonload को अप्शन पनि आउथ्यो तर अहिले windows चेन्ज गरेको थिए www.oxytube.com खोल्दा install को ओप्शन नै आउदैन किन होला ?

    ReplyDelete
  3. real player pani install gareko6u tyasama downoad & recoard ko option pani thikai6 tar pani video play garda download ko kunai option dekhaudain kin hola ?

    ReplyDelete
  4. @ Dharam Shahi www.oxytube.com ko baremaa thaha bhayen malai Download garna mathi ko trick ramro ra sajilo chha and fast pani hunchh .

    so sake samma tapaai ko problem solution garne chhu . Wait for Next Comment

    ReplyDelete
  5. Real Player ko lagi Next Post hernu hos
    in this Topic
    How to Download Videos Using Real Player

    ReplyDelete
  6. Internet Download Manger Use garnu hos hunchh

    ReplyDelete

यदी कुनै समस्या भए हामिलाई पठाउनुहोस

By Comment