Pages

Wednesday, 4 July 2012

Add Background Image in Folder

तपाइले तपाइको कम्प्युटर मा वालपेपर त राख्नु भएको होला तर फोल्डरमा राख्ने साहेदै कमै लाई मात्र थाहा होला आज को पोस्ट बाट सबैलाई थाहा हुने छ धेरै कम mb को फाइल डाउनलोड गर्नु पर्ने हुन्छ पहिले डाउनलोड गर्नु होस अनि वालपेपर राख्नु होस त्यो पनि फोल्डर मा





माथी को जस्तो चित्र बनाउन चाहनु हुन्छ भने एक चोटी अवस्य प्र यास गर्नुहोस 

प्रयोग गर्न पनि एक्दमै सजिलो छ 
पहिले सफ्टवेर खोल्नु होस अनि फोल्डर छान्नुहोस कुन फोल्डरमा राख्ने हो , तेस पछी कुन फोटो राख्ने हो छान्नु होस अनि Exit] गर्नु होस र तपाइको बसी सक्ने छ ।





















Try this one
Like us if you Like this post

2 comments:

  1. Thank you , Its work for me !! Do you know sir how 2 add background image in Pendrive

    ReplyDelete
  2. Its also easy but wait for next post Nirajan kc ji , Thank you for liking

    ReplyDelete

यदी कुनै समस्या भए हामिलाई पठाउनुहोस

By Comment