Pages

Saturday, 14 July 2012

Now Start Chating from Opera Mini


 संसार भर मोबाईल मा नेट चलाउन प्रयोग गरिने Browser सयेदै ओपेरा मिनी नै होला । के तपाई फेसबुक chat को लाइ अरुनै software प्रयोग गर्ने नगर्नु भाको छ जस्तै , Mig3, Nimbuzz, M sonnar  आदि ईत्यादी । अब यी झंझंत बाट छुटकारा पाउनुहोस् ।(S40,S60,Android, अनि IOS Device (mobile) मा)  तपाई आफ्नो ओपेरा मिनी बाटै सजिलै chat गर्न सक्नु हुन्छ ।  मैले इन्टरनेट मा खोजि गर्दा यो उपाए बारे  थाहा पाएको हुँ ।

     ओपेरा मिनी पपुलर वेब ब्राउजर हो तर यस बाट अनलाइन मा रहेका साथी हरु संग च्याट गर्ने सुबिधा भने अझै उपलब्ध छैन ।तर अब तपाई हरु यो ट्रिक  बाट  S40,S60,Android, अनि IOS Device (mobile) मा  live chat गर्न सक्नुहुन्छ । जसको लागि कुनै एक्स्ट्रा अप्लिकेशन को आबस्यकता पर्दैन ।
तपाई जसको लागि यो लिंक कपि गरेर आफ्नो ब्राउजर मा पेस्ट गर्नुस
(   https://touch.facebook.com/buddylist.php  ) अनि
यो लिंक भिजिट गरेपछि अनलाइन  सथिहरु को लिस्ट देखिने छ ।।

Source : Deepsansar

No comments:

Post a Comment

यदी कुनै समस्या भए हामिलाई पठाउनुहोस

By Comment