Pages

Wednesday, 29 August 2012

महिलाले नचाहने सेक्स सम्वन्धी ५ कुरा...


having sex पुरुषहरु सधै पर्न मुभिजमा देखाइएको  झै सेक्स गर्न चाहन्छन् र त्यस्तै अनुभवको मात्रै कल्पना गर्दछन् तर सेक्सको वास्तविक मज्जा सेक्समा संलग्न दुवै स्टेकहोल्डर एक अर्का प्रति सहज भएमा मात्रै हुन्छ । त्यसैले पुरुषले महिलालाइ सेक्सका कुन विषयमा असहज अनुभव गर्दछन् जान्न अत्यन्त जुरुरी हुन्छ ।
महिलाहरु सेक्सकै लागि सेक्स गर्न् चाहदैनन् नत उनीहरु आफुलाई सेक्सका खेलौना झै प्रयोग गरिएको मन पराउँछन् ।
थाहा पाउँ ५ सेक्स सम्वन्धी कुरा जुन महिला चाहँदैनन्..
१.अनल सेक्सः आजभोली अनल सेक्स एकदम सामान्य मानिएपनि कतिपय महिलाहरु यस्तो किसिमको सेक्स प्रति पटक्कै रुचि राख्दैनन् । त्यसैले सेक्स पार्टनरको इ्च्छा बुझेर मात्रै यसको प्रस्ताव राख्नु पर्दछ । एकपटक खराव अनुभवले तपाईको पार्टनरमा सेक्स प्रतिनै घृणाभाव पैदा हुन सक्दछ ।
२.कन्डम विनाको सेक्स 
प्राय पुरुषहरु विना कण्डम नै सेक्स गर्न रुचाएपनि महिलाहरु गर्भवति हुन चाहँदैनन् भने उनिहरु विना कण्डम सेक्स गर्न तयार हुँदैनन्। त्यसैले आफ्नो रमाइलोलागि बढि जोड गर्नु राम्रो हुँदैन् ।
.एक्सट्रिम सेक्सः महिलाहरुसंग सिधै एकदमै हार्ड सेक्स गर्न नखोज्नुस, तपाईले पर्नस्टारझै बनेको उनीहरु रुचाउँदैनन् । महिलाहरु एक्सट्रिम सेक्समा संलग्न हुन समय लगाउँछन्। त्यसैले तपाईले महिला पार्टनरको साइकोलोजी बुझेर त्यसको प्रतिक्षा गर्नुपर्दछ ।
४. पिरियडको विचमा सेक्सः पिरियडको विचमा सेक्स गर्न मिल्ने भएपनि सवै महिला त्यसको लागि तयार हुँदैन् । प्राय पिरियडको समयमा महिलाहरु असहज र असुरक्षित महसुस गर्दछन् । त्यसैले महिला केही दिन सेक्स ब्रेक लिन हरदम तयार रहनु राम्रो हुन्छ ।
५. प्रेम विनाको सेक्सः प्रेम विनाको सेक्स पर्न चलचित्रमा मात्र संभव छ । महिलाहरु सिधै सेक्स मात्र गर्न तयार हुँदैन । महिलाहरुलाई सेक्स गर्न भन्दा अगि वार्म अपको  आवश्यक्ता पर्दछ । किस,अंगालो मारेर, संगै बसेर, रोमान्टिक कुराकानी गरेर, पर्न चलचित्र हेरेर उनीहरुलाई वार्म अफ गर्न सकिन्छ । 
Source : nepaliheadlines.com

No comments:

Post a Comment

यदी कुनै समस्या भए हामिलाई पठाउनुहोस

By Comment