Pages

Sunday, 26 August 2012

नेपाली student kiss लीला

हुन त हाम्रो देश मा सेक्स तथा किस लाई अति नै गोप्य अङ्ग को रुपमा लिने गरिछ । तसर्थ सानो कुरा लाई पनि ठुलो बनाउनु स्वभाबिक नै हो मैले यो पोस्ट फेसबुक मा भेटे र पोस्ट गर्दै छु । भन्ने हो भने हाम्रो देश मा पनि स्वतन्त्रता आइ सकेको रहेछ भन्ने यस भिडियो ले प्रस्ट पार्ने छ । हेर्नुहोस हाम्रो देश को कर्नधार हरु । स्कुल छोडेर जङल मा मङ्गल  सोच्नु पर्ने अवस्था छ । हाम्रो देश मा बाटो मा चुरोट खादा र बाटो क्रस गर्दा समेत कानुन लाग्ने र यो खुल्ला रुपले किस को भिडियो बनाउदा कानुन नलाग्ने हो त अनि यो भिडियो पोस्ट गर्ने लाई कती कानुन लाग्ने यो पुर्न रुपले प्रस्ट हुन सकेको छैन । हेर्नुहोस चारतिकला










2 comments:

  1. मैले जाने र बुजे अनुसार फेसबुक मा यो भिडियो लोड गर्ने पहिलो व्यक्ति म नै होला ! यो भिडियो युटूब मा अगस्त १३ तारिक लोड गरेको रहेछ ! युटूब मा "गैडाकोट" सिर्सक मा यो भिडियो लोड भएको थियो ! मैले पनि युटूब बाटै लोड गरेर फेसबुक मा सेयर गरेको हो ? मैले यो भिडियो चेतना को लागि सेयर गरेको हो ? यो भिडियो ले आफ्नो अभिभावक हरुलाई सचेत गरोस कि आफ्नो सन्तान हरु के गर्दै छन कहाँ जान्छन

    ReplyDelete
    Replies
    1. Mero aafno tarf bat pani yahi nai ho tasarth anyathaa nalinu huna anurodh gardachhu

      Delete

यदी कुनै समस्या भए हामिलाई पठाउनुहोस

By Comment