Pages

Monday, 24 September 2012

१५ बर्षको उमेरभन्दा पहिलेनै सेक्स गर्न चाहन्छन् केटीहरु

Photo: १५ बर्षको उमेरभन्दा पहिलेनै सेक्स गर्न चाहन्छन् केटीहरु

आज भारतमा हरेक कुरामा केटीहरु अगाडि बढदै छन् । यहाँसम्म कि सेक्स गर्नमा पनि । सेक्सको मामलामा केटाभन्दा धेरै अगाडि केटीहरु छिन् । १५ देखि १९ बर्षकी केटी सेक्स गर्नमा केटाभन्दा कयौं गुणा अगाडि छिन् । सन् २००५ देखि २०१० कोबीचमा गरिएको सर्बेक्षण अनुसार भारतमा ३ प्रतिशत केटाले २५ बर्षको उमेरसम्ममा सेक्स गरिसकेका हुन्छन् भने त्यही समय र त्यही उमेरमा ८ प्रतिशत केटीले सेक्स गरिसकेकी हुन्छन् । 

युनिसेफद्धारा प्रकाशित रिपोर्ट सन् २०१२ मा खुलासा गरिएको छ कि चीन बाहेक विकासशील देशमा ५ प्रतिशत युवाले १५ बर्षको उमेरमा सेक्स गरिसकेका हुन्छन् भने १५ बर्षको उमेर भन्दा पहिले नै ११ प्रतिशत केटीले सेक्स गरिसकेकी हुन्छन् ।आज भारतमा हरेक कुरामा केटीहरु अगाडि बढदै छन् । यहाँसम्म कि सेक्स गर्नमा पनि । सेक्सको मामलामा केटाभन्दा धेरै अगाडि केटीहरु छिन् । १५ देखि १९ बर्षकी केटी सेक्स गर्नमा केटाभन्दा कयौं गु
णा अगाडि छिन् । सन् २००५ देखि २०१० कोबीचमा गरिएको सर्बेक्षण अनुसार भारतमा ३ प्रतिशत केटाले २५ बर्षको उमेरसम्ममा सेक्स गरिसकेका हुन्छन् भने त्यही समय र त्यही उमेरमा ८ प्रतिशत केटीले सेक्स गरिसकेकी हुन्छन् ।

युनिसेफद्धारा प्रकाशित रिपोर्ट सन् २०१२ मा खुलासा गरिएको छ कि चीन बाहेक विकासशील देशमा ५ प्रतिशत युवाले १५ बर्षको उमेरमा सेक्स गरिसकेका हुन्छन् भने १५ बर्षको उमेर भन्दा पहिले नै ११ प्रतिशत केटीले सेक्स गरिसकेकी हुन्छन् ।

1 comment:

  1. admin ji please yo page lai share gari dinu la.....
    यो पेजलाइ लाइक गरेर त हेर्नुहोस् हजुर हरुको हरेक पिडा संगालेर बनाईएको छ पढन नभुल्नु होला.....त्यसपछि हजुरहरुको प्रतिक्रिया दिन नभुल्नु होला धन्यवाद......
    @+[360309660703887:0]
    @+[140123626117270:0]
    @+[239703636141069:0]
    @+[195082703932354:0]

    ReplyDelete

यदी कुनै समस्या भए हामिलाई पठाउनुहोस

By Comment