Pages

Tuesday, 25 September 2012

शर्लिन चोपडा सेमी पोर्न भिडियो आफ्नै वेबसाईट मा


नग्न पोर्न तस्बिर टि्वटरमा अपलोड गरेर चर्चामा आएकी भारतीय मोडल शर्लिन चोपडाले फेरि बजार तताएकी छिन्। शर्लिनले स्ट्रिपिङ क्वीन  पूनम पाण्डेय र पोर्न स्टार सनी लियोनको जस्तै आफ्नो वेबसाइट सार्वजनिक गरेकी छिन्।

www.sherlynchopra.com लगअन गरेपछि  शर्लिनको उत्तेजक भिडियो तथा तस्बिरहरू हेर्न सकिन्छ। केही समयअघि एडल्ट म्यागजिन प्लेब्वाइका लागि न्युड तस्बिर खिचाएर सनसनी  मच्याएकी थिइन्, उनले।

शर्लिनले आफ्नो वेबसाइटमा हरेक हप्ता आफ्नो उत्तेजक भिडियो अपलोड गर्ने बताएकी छिन्। यो हप्ताचाहिँ उनले एउटा सेमी पोर्न भिडियो  राखेकी छिन्। उक्त भिडियोमा उनी टु पिसमा देखिन्छन्। शर्लिनले भिडियोका तस्बिरहरू आफ्नो टि्वटर एकाउन्टमा पनि सेयर गरेकी छिन्।

2 comments:

यदी कुनै समस्या भए हामिलाई पठाउनुहोस

By Comment