Pages

Wednesday, 12 September 2012

जिन्दगी आज बेकार भो



जिन्दगी आज बेकार भो
फेरिपनी उनकै शिकार भो

म बिपक्षि  दलमा हुंदा
उनको दलको सरकार भो

लुटियको दिल फीर्ता आएन
दिलमापनी उनकै अधिकार भो

नहुने कुरा किन सोच्नु
माया उनलाई तितो परीकार भो

पत्थर दिलपनी हुदोरहेछ
पगाल्ने प्रयास धिक्कार भो
Writer : Sujan Dawadi 

No comments:

Post a Comment

यदी कुनै समस्या भए हामिलाई पठाउनुहोस

By Comment