आज को यस पोस्ट मा म तपाइलाई फेसबूक लाईक अप्सन कसरी राख्ने भन्ने कुरा सिकाउन जादै छु आशा छ तपाइ लाई यो पोस्ट मन पर्ने छ ।
सबै भन्दा पहिले आफ्नो Template को Backup लिनुहोस
अब सुरु गरौ Step by Step
सबै भन्दा पहिले आफ्नो Template को Backup लिनुहोस
अब सुरु गरौ Step by Step
- सधै झै आफ्नो Blogger अकाउन्ट मा लागिन गरेर तपाइ EDIT HTML सम्मा पुग्नु होस । यो भन्दा अगाडी सिकाइ सकेको छु कसरी EDIT HTML सम्म पुग्ने भनेर ।
- “Expand Widget Templates” यसमा ठिक चिन्न लगाउनुहोस क्लिक गरेर ।
<div>
<b:if cond='data:post.isFirstPost'>
<script>(function(d){
var js, id = 'facebook-jssdk'; if (d.getElementById(id)) {return;}
js = d.createElement('script'); js.id = id; js.async = true;
js.src = "//connect.facebook.net/en_US/all.js#xfbml=1";
d.getElementsByTagName('head')[0].appendChild(js);
}(document));</script>
</b:if>
<fb:like expr:href="data:post.canonicalUrl" layout='standard' send='true' show_faces='false' font="arial" action="like" colorscheme="light"></fb:like>
</div>
3. <data:post.body/> यो कोड खोजेर (CTRL +F) यस्को तल, माथी कपी गरिएको कोड लाई पेस्ट गर्नु होस
4. फेसबूक लाईक अप्सन राख्न केहि परिवर्तन गर्नु पर्छ तसर्थ यो कोड <html लाई खोज्नु होस तेस को पछाडी तल दिएको कोड राख्नुहोस यो सबै भन्दा महत्व पुर्ण च रन हो ।
<html
माथी को कोड को सट्टा मा तल को कोड राख्नुहोस
<html xmlns:fb="https://www.facebook.com/2008/fbml"
The following screenshot will help you out.
5. अब एक चोटी Preview हेर्नुहोस सेभ गर्नु भन्दा अगाडी किनकी यदी तपाइले एडिट गर्दा मिस्टेक भाको छ भने ERROR आउछ । यदी ERROR आएन भने टेम्प्लेट लाई शेभ गरी दिनुहोस अब तपाइ को हरेक पोस्ट मा FACEBOOK LIKE अप्सन आउने छ ।
No comments:
Post a Comment
यदी कुनै समस्या भए हामिलाई पठाउनुहोस
By Comment