तपाइलाई आफ्नो ब्लग को अन्तिम मा पेज हरु नम्बर अनुसार राख्न चाहनु हुन्छ भने यो उपाय लगाउनु होस ।
यो तपाइको लागी महत्व पूर्ण छ किनकी ब्लगर ले आफ्नो पोस्ट सजिलो सङ्ग हेर्न मिल्ने बनाउनु पर्ने हुन्छ तसर्थ पेज नम्बर राखी दिनु भयो भने सजिलो सङ्ग हेर्न मिल्दछ । नम्बर राखे पछी यस्तो देखिने छ ।
तपाइले यो पेज नम्बर राख्न को लागी यो निम्न चारअन पुरा गर्नुहोस
पहिले आफ्नो टेम्प्लेट लाई ब्याकअप लिनुहोस
1. Login blogger account मा Login गर्नुहोस /
2. पुरानो डिजाईन कोलागी त्यसपछि dashboard हुदै - layout - Edit HTML सम्म पुग्नुहोस / यदी तपाइ न्यू Style मा हुनु हुन्छ भने तपाइले Drop down मा क्लिक गर्नु होस र Template मा क्लिक गर्नुहोस जहाँ Customize & Edit देखिने छ अब Edit गर्नुहोस /
3. Expand Widget मा क्लिक गर्नुहोस जुन चाही एडिट पेज गर्दा सबै भन्दा माथी आउने गर्दछ । त्यसमा ठीक चिन्ह लगाउनुहोस नलगाए पनि हुन्छ /
5. Now find out ]]></b:skin>
code.Ctrl+c र एडिट गरिएको पेजमा गएर सर्च गर्नुहोस जस्को लागी तपाइले Ctrl + F थिच्नु होस र पेस्ट गर्नुहोस भेटिने छ /6. अब तपाइले तल को कोड लाई कपि गर्नुहोस र ]]></b:skin> code.भन्दा माथी पेस्ट गर्नुहोस ।

.showpageArea a {
text-decoration:underline;
}
.showpageNum a {
text-decoration:none;
border: 1px solid #cccccc;
margin:0 3px;
padding:3px;
}
.showpageNum a:hover {
border: 1px solid #cccccc;
background-color:#cccccc;
}
.showpagePoint {
color:#333;
text-decoration:none;
border: 1px solid #cccccc;
background: #cccccc;
margin:0 3px;
padding:3px;
}
.showpageOf {
text-decoration:none;
padding:3px;
margin: 0 3px 0 0;
}
.showpage a {
text-decoration:none;
border: 1px solid #cccccc;
padding:3px;
}
.showpage a:hover {
text-decoration:none;
}
.showpageNum a:link,.showpage a:link {
text-decoration:none;
color:#333333;
}
text-decoration:underline;
}
.showpageNum a {
text-decoration:none;
border: 1px solid #cccccc;
margin:0 3px;
padding:3px;
}
.showpageNum a:hover {
border: 1px solid #cccccc;
background-color:#cccccc;
}
.showpagePoint {
color:#333;
text-decoration:none;
border: 1px solid #cccccc;
background: #cccccc;
margin:0 3px;
padding:3px;
}
.showpageOf {
text-decoration:none;
padding:3px;
margin: 0 3px 0 0;
}
.showpage a {
text-decoration:none;
border: 1px solid #cccccc;
padding:3px;
}
.showpage a:hover {
text-decoration:none;
}
.showpageNum a:link,.showpage a:link {
text-decoration:none;
color:#333333;
}
................................
7. Next Find </body>
7. Next Find </body>
8. Now replace it with below code.
....................................................
<b:if cond='data:blog.pageType != "item"'>
<script type='text/javascript'>
var pageCount=5;
var displayPageNum=5;
var upPageWord ='Previous';
var downPageWord ='Next';
</script>
<script src='http://tools.adityawebs.com/javascript/blogger-page-nav-v2.js' type='text/javascript'/>
</b:if>
.........................................................
.................................
नोट: चेन्ज आफ्नो इक्षाले गर्नुहोस :
var pageCount=5;
var displayPageNum=5;
pageCount : तपाइले जती राख्नु हुने छ मेरो मतलब ५ को सट्टामा १० पनि राख्न सक्नु हुनेछ ।
9. सेभ गर्नु भन्दा पहिले Preview हेर्नुहोस र यदी ठीक लागे मात्र टेम्प्लेट लाई सेभ गर्नुहोस नत्र Undo गर्नुहोस Ctrl +z
Source : Click here
यो पोस्ट तपाइ हरुको लागी अति नै महत्व पुर्ण छ ।
] ] > < / b : s k i n > yo code maa space ek ek chhoDiyeko chha so please change with ]]>
ReplyDeletemaile gareko ta bhayena ta
ReplyDeleteWe were unable to save your template
Please correct the error below and submit your template again.
More than one widget was found with id: HTML36. Widget IDs should be unique. yesto bhan6 ta maile gareko ta ]]> bhanda mathi gareko thiye paste k sari garne please sikai dinu la.
] ] > < / b : s k i n > search this please copy this code and remove space between every words like w o r d s please remove like this words and search this . it works for everyone
Delete@ bhai bibek ji sorry for the incorrect html code bcoz of in my post not showing the HTML code properly so sorry again
ReplyDeleteI will Send you Code in your Email in Yahoo so please see there
Error parsing XML, line 3244, column 3: The element type "body" must be terminated by the matching end-tag "". ---------Yo message po aayo ab ke garne ho?
ReplyDelete...................Mohan Ji तपाइको कमेन्ट को कदर गर्दै मैले आफैले पनि फेरी Try गरेर हेरे तर Error त कतै पनि आएन त । मेरो मा हेर्नुहोस अहिले भर्खर राखेको छु फेरी ।
ReplyDelete