Blogger Navigation bar /Blogger Nav Bar हटाउनको लागी धेरै सजिलो छ मात्र ३ ४ स्टेप सम्म जानुहोस ।
1. Login blogger account मा Login गर्नुहोस /
2. पुरानो डिजाईन कोलागी त्यसपछि dashboard हुदै >Template> Edit HTML सम्म पुग्नुहोस / यदी तपाइ न्यू Style मा हुनु हुन्छ भने तपाइले Drop down मा क्लिक गर्नु होस र Template मा क्लिक गर्नुहोस जहाँ Customize & Edit देखिने छ अब Edit गर्नुहोस /
3. Expand Widget मा क्लिक गर्नुहोस जुन चाही एडिट पेज गर्दा सबै भन्दा माथी आउने गर्दछ । त्यसमा ठीक चिन्ह लगाउनुहोस नलगाए पनि हुन्छ /
]]></b:skin>
यसरि चेन्ज गर्नुहोस
#navbar-iframe,#navbar { display: none !important; } ]]></b:skin>
यो स्टाईल प्रयोग गर्नुहोस सजिलो छ ।
Layout मा गएर Template Designer मा क्लिक गर्नुहोस र Add CSS मा क्लिक गर्नु होस र त्यसमा यो Code
#navbar-iframe,#navbar { display: none !important; }कपि गरेर रख्नु होस र शेभ गरी दिनुहोस ।
No comments:
Post a Comment
यदी कुनै समस्या भए हामिलाई पठाउनुहोस
By Comment