
सदा झै तपाइ लागिन गरेर Template सम्म पुग्नु होस । र आज EDIT HTML को सट्टामा तपाइले यो Image मा देखाएको जस्तो तपाइ को मा देखाएको हुन्छ यदी तपाइको ब्लग Disable छ भने यदी छैन भने Disable देखिदैन चित्र मा हेर्नुहोस ।
तपाइको मा Enable छ भने चित्र अहिले को जस्तो देखिन्छ यदी active छैन भने पहिले को जस्तो देखिन्छ तसर्थ पहिले को जस्तो देखियो भने यो Step मा जानुहोस यदी पहिले देखी नै Activate नै छ भने के हि गर्नु पर्दैन ।
1.पहिले को जस्तो चित्र छ भने तपाइले गियर मा क्लिक गर्नुहोस ।
2.माथी को जस्तो चित्र देखिने छ र तपाइले माथी को चित्र मा जस्तै Yes show mobile version of your current template लाई छान्नुहोस ।
3.अब शेभ गर्नुहोस या पृभिउ हेर्नुहोस कस्तो देखिन्छ ।
अब मोबाईल मा कसरी हेर्ने भन्ने कुरा आउछ यो लिन्क शेयर गर्न सक्नु हुन्छ अथवा Direct नै अब मोबाईल मा पनि खुल्छ । सजिलो को लागी यो लिन्क [Your Blog URL]/?m=1बनाउनुहोस ।
For Example www.samjhanakophool.blogspot.com/?m=1
तपाइले मेरो लिन्क को सट्टा मा तपाइको प्रयोग गर्नु होस
No comments:
Post a Comment
यदी कुनै समस्या भए हामिलाई पठाउनुहोस
By Comment