Banner 468 x 60px

NOEWPost का डे :–Computer Tips

Friday, 19 October 2012

व्यवस्थित यौनका लागि वेश्यालय किन नखोल्ने ?

0 कमेन्ट
बृहत् नेपाली शब्दकोशका अनुसार वेश्या भन्नाले 'पैसाका लागि अरूका अगाडि नाचगान गर्ने, हाउभाउ, कटाक्ष आदिद्वारा पुरुषहरूलाई व्यभिचारको निमन्त्रणा दिने र मैथुनसमेत गराउने स्त्री' भन्ने बुझाउँछ र वेश्यावृत्ति भन्नाले 'पैसाका लागि पुरुषहरूसँग यौनसम्पर्क राख्ने पेसा, पुरुषहरूसँग सहवास गरेर पैसा कमाउने वृत्ति' भनी अर्थ्याएको छ। हाम्रो समाज हिन्दु परम्परा, नीति, दर्शनद्वारा निर्देशित समाज हो। पौराणिक इतिहास हेर्दा सती साध्वी सीताको आदर्श जीवनगाथा एवं पुरुषप्रति स्त्रीको भक्ति वा पतिव्रतको भावनाले ओतप्रोत भएको कहानी विभिन्न हिन्दु पुराणहरूमा पाइन्छ।
त्यसै प्रभावमा परेको हाम्रो नेपाली समाजले सोहीअनुरूपको स्वरूप धारण गरेको हुनाले हाम्रो समाजका महिलाहरूले विवाहअगावै कसैसँग विवाहपछाडि आफ्नो पतिबाहेक अरूसँग यौनसम्पर्क गरेमा आफ्नो समाजबाट अपहेलित हुनुपर्छ भने अर्कोतिर वर्तमान भौतिक साधनसम्पन्न समाजमा विभिन्न पाश्चात्य मुलुकहरूको संस्कृति र क्रियाकलाप सञ्चार हुँदा नेपाली समाजमा समेत वेश्यावृत्तिले ठूलो स्थान पाउन अन्य विविध कारणहरू पनि नभएका हैनन्। तर दुःखको कुरा यो हो कि यस्ता सामाजिक विकृति पनि अब विकास भइसके। अझ धेरै मुलुकमा वेश्यावृत्ति नियन्त्रण गर्नु साटो आफ्नो मुलुकमा सञ्चालित वेश्यालयबाट बढी एड्स रोग नफैलिएकोमा सरकारका मुख्य व्यक्तिहरूबाटै खुसी व्यक्त गरेको कुरा सुन्नमा आइसकेका छन्। अझ यति मात्र हैन, उद्योगको रूपमा सञ्चालित यस्ता वेश्यालयहरूले समलिङ्गीहरूको बढ्दो प्रभावले आफ्ना वेश्यालयबाट हुने आम्दानी घटेकोमा समलिङ्गी विरुद्धमा प्रदर्शन गरेको समेत समाचार बारम्बार पढ्न पाइन्छ।
हाम्रो देशमा पनि केही वर्षएता वेश्यावृत्तिमा लाग्नेहरूको संख्या तीव्ररूपमा बढिरहेको छ। अनौपचारिक तथ्यांकअनुसार दैनिक १० हजार भन्दा बढी महिलाहरूले काठमाडौँ उपत्यकामा देहव्यापार गर्दछन्। उपत्यका बाहिरका सहरी इलाकामा पनि यसको संख्या तीव्र गतिमा बढेको पाइन्छ। हुन त यौन प्रक्रिया प्राणी जगतमा ठूलो कुरा नभई एउटा साधारण प्राकृतिक आवश्यकता मात्र हो, जसको अभावमा सृष्टि असम्भव छ भन्ने सबैलाई थाहा छ। तर यसैको माध्यमद्वारा वा यसको दुरूपयोग गरेर वर्तमान समयमा विश्वमा नै एक महामारी रोग फैलिइसकेको छ। जसको नाम एड्स भनेर उच्चारण गरिरहनुपर्दैन। भनिन्छ अब सन् २०१० सम्म नेपालमा यस रोगले १० लाख जनसंख्यालाई समातिसक्नेछ। यसै गतिमा यो गयो भने विश्व जनसंख्यामा नै ठूलो कमी आउँछ। व्यक्ति-व्यक्तिहरूको स्वेच्छाबाटै भएका भए पनि यस्ता खुला वेश्यावृत्तिबाट समाजमा नराम्रो प्रभाव परिसकेको यो अवस्थामा निजी तथा सरकारी सबै क्षेत्रले आ-आफ्नो दायित्वबोध नगर्ने हो भने पछि यो सामाजिक अतुलनीय क्षतिको जिम्मेवारी कसलाई जान्छ ? यस अवस्थामा हामीले यससम्बन्धी कानुन के-के छन् त भनी हेर्नुपर्छ।
हाम्रो वर्तमान कानुनी व्यवस्थामा यौन कानुनसँग सम्बन्धित भई मुलुकी ऐनका केही महलहरू अगाडि आउँछन्। ती हुन्- आशय करणीको महल, जबर्जस्ती करणीको महल, हाडनातामा करणी गर्नेको महल र पशुकरणीको महल। यसबाहेक कहीँ-कहीँ वेश्या शब्दको प्रयोग भएको पाइन्छ तर स्वेच्छाले वेश्यावृत्ति चलाउन नपाइने भनी कहीँ उल्लेख नगर्नुको साथै वेश्याको परिभाषासम्म कहीँ गरेको पाइँदैन। बरु यस विषयमा वि.सं. २०२० को भन्दा अघिल्लो मुलुकी ऐनले जारीको महलको १३ नं. मा विवाहित लोग्ने समेतको चौथो लिङ्ग भएको (चारपोइले) स्वास्नीको जारी खतको सजाय गराउन पर्दैन 'वेश्या र्ठहर्छ' भनी चार जना भिन्न-भिन्न पुरुषहरूसँग यौन सम्बन्ध गराएकी महिला वेश्या हो भनी परिभाषा गरिएको थियो। तर हाल कानुनबमोजिम नै जोसुकै महिलाले जतिपटक पनि अघिल्लो लोग्नेसँग सम्बन्ध विच्छेद गरी अर्कोसँग विवाह गर्न पाइने हुनाले नै यौन सम्बन्धको कुरा गौण मानिएको छ।
पौराणिक इतिहास हेर्दा सती साध्वी सीताको आदर्श जीवनगाथा एवं पुरुषप्रति स्त्रीको भक्ति वा पत्रि्रताको भावनाले ओतप्रोत भएको कहानी विभिन्न हिन्दु पुराणहरूमा पाइन्छ। त्यसै प्रभावमा परेको हाम्रो नेपाली समाजले सोहीअनुरूपको स्वरूप धारण गरेको हुनाले हाम्रो समाजका महिलाहरूले विवाहअगावै कसैसँग र विवाहपछाडि आफ्नो पतिबाहेक अरूसँग यौनसम्पर्क गरेमा आफ्नो समाजबाट अपहेलित हुनुपर्छ भने अर्कोतिर वर्तमान भौतिक साधनसम्पन्न समाजमा विभिन्न पाश्चात्य मुलुकहरूको संस्कृति र क्रियाकलाप सञ्चार हुँदा नेपाली समाजमा समेत वेश्यावृत्तिले ठूलो स्थान पाउन अन्य विविध कारणहरू पनि नभएका हैनन्। तर दुःखको कुरा यो हो कि यस्ता सामाजिक विकृति पनि अब विकास भइसके।
Read more...

Rajesh and Sushmaa Kiss With Video

0 कमेन्ट
राजेश हमाल पहिले पहिले केटी हरु नजिक पर्न पनि नरुचाउने मध्य को एक हुन । एक अन्तर्बार्ता मा नायिका रेखा थापा ले खुलेरै भनेको छ पहिले Side Dancer हुँदा Auto Graph समेत नदिने राजेश हमाल लाई रेखाले रिस त पोखिन राजेश र रेखा को फिल्म मा फोटोशुट गर्ने बेला । हरेक अन्तर्बार्ता मा सोधिने प्रमुख प्रश्न राजेश ले कहिले बिहे गर्छ र उत्तर हुने गर्दथ्यो त्यतिकै दुध खान पाइन्छ भने गाइ किन पाल्नु पर्‍यो तर अहिले परिवर्तन भएको छ । छिट्टै गर्ने प्लान छ राजेश ले बिहे । पहिले पहिले राजेश हमाल ले अङालो मारेको शिन समेत दिन मान्दैन थे भन्ने हल्ल पनि चल्ने गर्दथ्यो तर पछी नन्दिता केशी सङ्ग को पहिलो Lips Kiss पछी अहिले राजेश हमाल उदार बन्दै गएको छ  / सुश्मा कार्की सङ्ग बेड शिन नै दिएको छ साथै फ्रेन्च किस समेत दिएको छ । 

नायक राजेश हमाल उमेर छिप्पिदै गएपछि चलचित्रमा रोमान्स गर्न आतुर देखिएका छन् । उमेरमा नायिका बोक्न समेत लजाउने हमाल अहिले नायिकासँग चुम्बन र बेड सिनका दृश्य खुलेरै दिन थालेका छन् । यसैक्रममा नायक राजेश हमाल र नायिका सुष्मा कार्की बिच एक चलचित्रमा बेड सिन र चुम्बनको रोमान्स चलेको छ । दिवाकर भट्टराइले निर्देशन गरेको चलचित्र ‘मेरो जीवन साथी’ मा यि दुइको रोमान्स हेर्न सकिन्छ । चलचित्रमा समावेश ‘खुशी नै खुशी’ बोलको गीत अनलाइनखबर मार्फत पि्रमियर गरिएको छ । यो गीतमा नायक राजेश हमालको हेयरस्टाइल भिन्न देख्न सकिन्छ । दिवाकर भट्टराइको संगीत, सुर्य कार्कीको शब्द रहेको गीतमा राजेश पायल राइ र दुर्गा खरेलको आवाजे छ । गीतमा शंकर बीसीको नृत्य निर्देशन, रामेश्वर कार्कीको छायांकन छ । चलचित्रमा यि दुइका अलवा रेखा थापा, रागीनी खड्गी, रेश महरठ्ठाको अभिनय हेर्न सकिन्छ । चलचित्रमा अर्जुन पोखरेलको पनि संगीत छ । नायक राजेश हमाल र नायिका सुष्मा कार्कीको भरपुर रोमान्स रहेको खुशी नै खुशी बोलको गीत यस्तो छ :
Read more...

Wednesday, 17 October 2012

ट्याक्सी भाडा बढेको विरोधमा नांगिइन् रिमा (फोटो सहित)

0 कमेन्ट
बलिउडकी मोडेल रिमा शर्मा पनि बुद्धि नभएका तरुनीहरुको कोटीमा पर्न थालिन् भन्ने टिप्पणी कतिपयले गर्न थालेका छन् । बलिउडमा चर्चामा आउनका लागि विभिन्न बहाना गरेर नांगिने प्रतिस्पर्धा नवयौवना मोडेलहरुमा चलिरहेको बेला रिमा पनि यस्तै बहानामा नांगिएकी छिन् । अटोरिक्सा तथा ट्याक्सीको भाडा बढाएको विरोधमा रिमा नांगिएकी हुन् । उनले भाडा वृद्धिको विरोधमा केही नांगा तस्वीर खिचाएर र्सार्वजनिक गरेकी छिन् । वास्तवमा रिमा एक्लै यसरी नांगिएकी भने होइनन् दुइवटा संस्थाले उनलाई भाडामा लिएर नंग्याएको हो । सिटिजन एक्सन फोराम र न्युज ८८ नामका संस्थाले मुल्यवृद्धिको विरोधमा रिमालाई हतियार बनाउँदै नांगा तस्वीर खिचाएको हो । रिमा पनि यी दुइ संस्थाको राम्रैसँग खेलौना बनिन् अनी लाजै नमानीकन टपलेस पोज दिइन्


Onlinekhabar
Read more...

Tuesday, 16 October 2012

सत्य कथा

0 कमेन्ट

जुन आफ्नो ड्युटी गर्न भर्खर निस्केकी थिईन् । ताराहरु जुन माथि गिद्दे नजर लगाइरहेका थिए । दिन भरी घामको अर्धाङ्गिनी भएर घरमै बसेकी जुनलाई राती घाम डुल्न गएको मौका छोपेर ताराहरु गिज्याइरहेका थिए । तर पनि जुन भने उनीहरुको कुनै पर्बाह नगरी आफ्नी दिदी पृथ्वीलाई उज्यालो पारी रहेकी थिईन् ।

पृथ्वी त्यस दिन निराश थिईन । उनलाई कुन कुराले सताइरहेको थियो भन्ने कुरा कसैले नि बुझ्न सकेनन् । उनी दिनभरी आफै निथ्रुक्क हुने गरी रोएकी थिईन् । घामसँग टादै बसिन् । ज्वाईसँग सन्कोच मानेर होला ,सायद ।
म खाना खाएर बिस्तारामा पल्टी रहेको थिएँ । मेरो ल्याप्टपमा सुमधुर गीत बजिरहेको थियो,चन्द्रमा आकाशमा उदाउँदा लाग्छ तिमी झै …… । उनीहरु मेरो झ्यालबाट एक एक गर्दै भित्र पसे । ढोका बन्द थियो, त्यसैले होला । उनीहरुलाई मैले चिनेको थिईन । सबै नौला अनुहार थिए । उनीहरु भित्र पस्नुको कारण मैले थाहा पाइसकेको थिए ।उनीहरु मलाई चोट पु¥याउन आएका थिए । मैले उनीहरुको आँखामा आक्रोश देखेको थिएँ । आवाज सुन्दा लाग्दथ्यो उनीहरु काली माताका बहान हुन् । मसँग उनीहरुबिरुद्ध लड्न कुनै हतियार थिएन । म निशस्त्र थिएँ । तर मसँग हट्टा कट्टा हात खुट्टा थिए । यस्ता समूहहरु प्रत्येक दिन जसो आएर मलाई धम्काउने गर्थे । उनीहरुकै कारणले म सुत्न सक्दिनथेँ । त्यस दिन मैले केहि न केहि गर्नै पर्ने थियो । हरेक दिन म तेस्ता समुहसँग डराएरै बस्थेँ । त्यस दिन मैले आँट गर्नै पर्दथ्यो । हैन भने उनीहरुको मनोबल बद्न सक्दथ्यो र उनीहरु अझै ठूलो झुन्डमा मेरो कोठामा पस्न सक्थे ।
म जुरुक्क खाटबाट उठँे । सबै भन्दा भुस्तिग्रेले केहि नबोलि मेरो गालामा एक झापट हान्यो । उ नाच्न थाल्यो । अरु सबै खितितित्त हाँसे । म रीसले चूर भएँ र उसलाई सकी नसकी समातेर झ्यालबाट बाहिर फालिदिएँ । मेरो आत्माबल बद्यो ।अर्काे तर्पm भने आफ्नो टोली नेताको हालत देखेर सबै आत्तिए । तर पनि उनीहरु म माथि जाइ लगे । म पनि आफ्नो सामर्थले भ्याएसम्म लडी रहँे । उनीहरु कैले एक एक गर्दै लड्न आउँथे भने कहिले दुई तीन जाना मिलेर मलाई पिट्थे । उनीहरुसँग उड्न सक्ने शक्ती पनि थियो । मेरो शरीर रगत्ताम्मे बनेको थियो । तर पनि मैले उनीहरु माथि बिजय प्राप्त गरेँ । उनीहरु मेरो कोठाको कुना कुनामा ढलिरहेका थिए ।
त्यस रातको घटना एक कान दुई कान मैदान भएछ । सुनेको छु लाम्खुटे्हरु शोक मनाउँदै छन् रे । उनीहरुले भविष्यमा के गर्न सक्छन् भन्ने कुरा कसैलाई नि थाहा छैन ।
Read more...

Monday, 15 October 2012

राति सबै देखाउने, दिउँसो सबै लुकाउने ? With Video

2 कमेन्ट


राति काम गर्दा उनीहरु सुत्ने समय दिउँसो हुन्थ्यो। तर प्रहरीले राति सञ्चालन हुने व्यवसायहरुलाई तारो बनाएपछि उनीहरु दिउसोको जुलुशमा उत्साहका सहभागी भए। प्रहरीको आरोप छ रात्री व्यवसायमा नाङ्गो डान्स देखाउँदा सामाजिक सुव्यवस्था खल्बलियो।तर आज जुलुशमा सहभागी अधिकांश युवतीहरुले टम्म ढाक्ने लुगा लगाएको देखियो। यतिसम्म कि उनीहरु आफ्नो हात मुख देखाउन समेत तयार छैनन्। जुलुशलाई मात्र हेर्दा लाग्छ उनीहरु आफ्नो अङ्गका बारेमा बजारमा चर्चा चलेभन्दा धेरै गुना बढी सम्वेदनशील छन्। सायद हाम्रा गृहमन्त्रीले यस्तै बुर्काले अनुहार ढाकेका डान्सरहरु नाच्ने बार मात्र चल्नुपर्ने परिकल्पना गरेका हुन् कि ?

सबै फोटाहरु राससका हुन्। तर यो एउटा चाहिँ अनलाइनखबरका धर्म दाइको है। धर्म दाइले साथीको धर्म निर्वाह गर्दै बडो स्नेहका साथ हामीलाई पठाएको।

राती गरिने परिश्रम अधिकारको कुरा पनि उठ्यो है।
null
एक्स्ट्राको X अर्थ तपाइँ आफैँ लगाउनोस्।

राति पनि त लोकतन्त्र चाहियो नि !
null
विरोधको आवाज त चर्को पो छ है !
null
विरोधको स्वर पुग्यो है कार्यवाहक प्रधानमन्त्री समेत रहेका बामदेव कहाँ। व्यवसायीहरुले ज्ञापनपत्र बुझाए।
हेर्नुस् है, छापा मार्नुअघि काठमाडौँका डान्स बारमा यस्तो नाच देखाइन्थ्यो-
Read more...

Saturday, 13 October 2012

मुकेशले कल्पनाको कुमारीत्व तोडेपछि

0 कमेन्ट
मुकेशले कल्पनाको कुमारीत्व तोडेपछि र्यले नायिका कल्पना शाहीको कुमारीत्व अर्थात भर्जिनिटि तोडका छन् । तर उनले रियल लाइफमा नभइ रिल लाइफमा कल्पनाको कुमारीत्व तोडेका हुन् । दिपक रमनको निर्माणमा किशोर सुब्बाले निर्देशन गरेको चलचित्र ‘भर्जिन’मा कल्पना र मुकेशको रोमान्स हेर्न पाइने छ ।
 
चलचित्रको छायांकन बिहिबारदेखि सकिएको निर्माता रमनले जानकारी गराएका छन् । चलचित्रमा यि दुइका अलवा चन्दा दाहालको पनि अभिनय छ । सीआइडी अफिसर्सको भुमिकामा देखिएकी चन्दाले सिनेमा भित्र समवेश गरिएको एक आइटम गीतमा उत्तेजक नृत्य गरेकी छिन् । दिपक रमनको संगीत, देवको द्धन्द तथा सरोज महर्जनको छायांकन रहेको यो चलचित्र फागुन महिनामा प्रदर्शनमा आउने छ । चलचित्र कलेजका युवायुवतीको कथामा आधारिते छ । कलेजका विद्यार्थी घुम्न जाने क्रममा हुने सेक्स र यसले उत्पन्न गराउने परिस्थितीमा चलचित्र घुमेको छ । एक कुमारी युवतीको कुमारित्व तोडेपछि उसले लिने बदलामा सिनेमा घुमेको निर्माता रमनले जानकारी गराए । चलचित्रको छायांकन २२ दिनमा सकिएको हो । नेपाली चलचित्रमा सेक्सका दृश्य र कथा समावेश गराउने क्रम बढिरहेको समयमा ‘भर्जिन’ले पनि यस्तै सिको गरेको छ । कल्पना र मुकेशको यो रोमान्सलाइ दर्शकले कत्तिको पचाउने हुन्, यो कुरा सिनेमा प्रदर्शनमा आएपछि मात्र भन्न सकिन्छ ।
Read more...

किशोर किशोरी तथा युवाले १४ महिना मात्र प्रेम गर्दछन् : सर्वेक्षण

0 कमेन्ट
किशोर किशोरीले कति समय प्रेममा बिताउँदा होलान ? के यस्तो प्रेम विवाहमा परिणत होला त ? प्रेम मनोरञ्जनका लागि अथवा जीवनयापनका लागि ?
यी यस्ता प्रश्न १० देखि २४ उमेर समूहका किशोर–किशोरी तथा युवाका अभिभावकले कुराकानीका विषयवस्तु बनाउने गर्दछन् तर सही उत्तर पाइरहेका थिएनन् पनि ।
ती उमेर समूहले गर्ने प्रेम केवल १४ महिनामै अन्त्य हुने गरेको र प्रेम मनोरञ्जनका लागि पनि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज सार्वजनिक किशोर किशोरी तथा युवा सर्वेक्षण २०१०÷२०११ ले देखाएको छ ।

तर किशोर किशोरीहरू प्रेम विवाहमै आकर्षित भएको सर्वेक्षणले देखाएको छ । प्रेम विवाहमा ७२ र मागी विवाहमा ५३ प्रतिशत भएको सर्वेक्षणले पुष्टी गरेको छ ।
विवाह नगरी सँगै जीवनयापन गर्ने प्रतिबद्ध भएका किशोर किशोरी तथा युवाको प्रतिशत १५ देखिएको छ ।
सर्वेक्षण देशका सबै भागको प्रतिनिधित्व गर्ने गरी करिब नौ हजार घरधूरीबाट ती उमेर समूहका १४ हजार जनामा गरिएको थियो ।
प्रेम भनेको एक अर्कालाई गरिने माया हो भन्ने कुरा सानै उमेरदेखि जानकारी लिएको अन्तर्वार्तामा सहभागीहरूले उत्तर दिएका थिए । तर १७ वर्ष नभई प्रेम नगरेको सर्वेक्षणले देखाएको छ ।
एकजना किशोर किशोरी तथा युवाले लगभग दुईजनासँग प्रेम गर्ने गरेको सर्वेक्षणको नतिजाले देखाएको छ । ती उमेर समूहका ९२ प्रतिशत किशोर तथा ७७ प्रतिशत युवती अविवाहित रहेको सर्वेक्षणले देखाएको छ ।
सर्वेक्षणले पहिलो बच्चा जन्माउँदा औसत उमेर १९ वर्ष देखाएको छ ।
सर्वेक्षणका अनुसार पहिलोपटक महिनावारीमा चार प्रतिशत युवतीहरू गर्भवती भएका छन् भने घरबाट टाढा छाप्रो, अँध्यारो कोठा सात प्रतिशत र ३० प्रतिशतले अलग्गै कोठामा राखिएको देखिएको छ ।
यस्तै ९२ प्रतिशत किशोर किशोरी तथा युुवालाई एचआईभीका बारेमा जानकारी भएको, ७१ प्रतिशतलाई निःशुल्क स्वास्थ्य सेवाबारे जानकारी भएको सर्वेक्षणमा देखिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा प्रवीण मिश्र र जनसङ्ख्या महाशाखाका प्रमुख पद्मराज भट्टले सो सर्वेक्षण आज सार्वजानिक गर्नुभएको थियो । रासस
Read more...

एक दिनमा कति सँग सेक्स गर्न सक्छन् महिला ?

0 कमेन्ट

विश्वमा सेक्सको विषयमा केही अनौठा रेकर्ड बनिरहन्छन् । वास्तवमा सेक्सको विषय धेरैको चासोको विषय भएकाले पनि होला यसमा किर्तिमान राख्न धेरै साहसी मान्छेलाई चाहना हुन्छ ।
विश्वमा यस्ता महिला छन् जसले छोटो समयमा बढि भन्दा बढि पुरुषसँग सेक्स गरेर किर्तिमान राख्ने कोसिस गर्छन् । यहाँ केही त्यस्ता किर्तिमानी महिलाको नाम दिइएको छ जसले धेरैभन्दा धेरै पुरुषसँग सेक्स गरेर रेकर्ड राखेका छन् ।

१.सबरिना जोन्सन : बेल्जियमको एक होटलमा सन् १९९९ को डिसेम्बरमा यी महिलाले राखेको रेकर्ड अहिलेसम्म कसैले तोड्न सकेको छैन । यी महिलाले २ दिनमा २ हजार जना पुरुषसँग सेक्स गरेकी थिइन् । पहिलो दिन १ हजार २५ जना पुरुषसँग सेक्स गरेकी यी महिलाले अर्को दिन ९ सय ७५ जना पुरुषसँग सम्भोग गरेकी थिइन् ।
२. लिजा स्पाक्र्स : छोटो समयमा धेरै पुरुषसँग संभोग गर्ने महिलाको दोश्रो स्थानमा रहेकी लिजाले एकैदिनमा ९ सय १९ जना पुरुषसँग सम्पर्क राखेकी थिइन् । सन् २००४ को अक्टोबर १६ मा पोल्याण्डमा भएको सेक्स प्रतियोगिताका क्रममा उनले यो रेकर्ड राखेकी थिइन् । उक्त प्रतियोगितामा एक पुरुषसँग सेक्स गरेको ३० देखि ६० सेकेण्ड भित्रमा अर्को पुरुषसँग सेक्स गरिहाल्नुपथ्र्यो ।
३. क्लाडिया फिगुरा : पोल्याण्डकी फिगुराले सन् २००२ को फेब्रुअरी १० मा वार्सामा भएको विश्व सेक्स च्याम्पियनसीपमा एकैदिन ६ सय ४६ जना पुरुषसँग यौनसम्पर्क गरेकी थ्ािइन् । यो च्याम्पियनसीपलाई एक टेलिभिजनले प्रत्यक्ष प्रशारण पनि गरेको थियो ।
४. हस्टन : सन् १९९९ मा भएको प्रतियोगितामा यी महिलाले एकै दिन ६ सय २० जना पुरुषसँग सेक्स गरेकी थिइन् । उनको यौनक्रिडालाई भिडियोमा समेत सुरक्षित गरिएको थियो ।
५. ज्यासमीन सेन्ट : यिनले एकैदिनमा ३ सय जना पुरुषसँग सम्भोग गरेकी छिन् ।
६. ऐनाबेल चग : चगले एकैदिन २ सय ५१ जना पुरुषसँग सेक्स गरेर किर्तिमानको दौडमा छैटौँ स्थानमा रहेकी छिन् ।
onlinekhabar
Read more...

Recent Post