सबैको कम्प्युटर मा micro soft office 2007 Install गरेको नहुन पनि सक्छ भने हुन पनि सक्छ । तर धेरै को मा भने मैले २००३ नै भेटेको छु आफु सङ्ग प्रीन्टर छ भने त प्री न्ट सजिलै सङ्ग गर्न सक्नु हुन्छ यदी आफु सङ्ग नभए त जानु पर्यो नि प्रीन्त गर्न अरु थाउ मा त्यहाँअ २००३ भए त tension भाई हाल्छ किनकी support नै गर्दैन अनि कसरी प्रीन्ट गर्नु । त्यही समस्याअको समाधन गर्न तपाइले सेभ गर्दा चाही २००३ format मा गर्नु रामो हुन्छ जुन सबै मा युज हुन्छ । अब २००७ मा लेखेको शब्द चाही सेभ गर्दा २००३ मा कसरी लाने सबै लाई थाहा नहुन सक्छ । यही कुरा आज को यो पोस्ट बाट जानकारी दिने छु । step by Step हेर्नु होस ।
1. Microsoft Word 2007 खोल्नुहोस /
2. अब खुलेको पेज मा सबै भन्दा माथी देब्रे साइड माOffice button मा Click गर्नुहोस /
3. अब
Click Word Options button मा क्लिक गर्नुहोस /
4. यस्तो पेज खुल्ने छ अब तपाइले सबै छोडेर save अप्सन रोज्नु होस /र तपाइले save file in this format मा हेर्नुहोस त्यहाँ word document (*.docx) देख्नु हुनेछ त्यसलाई परिवर्तन गर्नुहोस word 97-2003 document (*.doc मा
5. अब ओके गरिदिनुहोस लाई रोज्नु होस तपाइको काम सकियो
यदी तपाइले फेरी पुन:त्यही २००७ मा नै सेभ गर्न चाहनु हुन्छ भने १-३ दोहोर्याउनुहोस र ४ मा गएर परिवर्तन गर्नुहोस word document (*.docx)
Ya its best post
ReplyDeleteDo you know that how to re open site which is blocked by ADSL ?
Wait for Next Post Do you want to know when post new please subscribe or like facebook page or get update !
Deleteyati dami post lai no comment no chance
DeleteThank you ...
DeletePlease add your account and comment