Pages

Tuesday, 29 May 2012

Driver Max One Computer Backup

आज म तपाइलाई अति नै महत्व पुर्ण जानकारी दिन गै रहेको छु । तपाइको कम्प्युटर दिनानु दिन भाइरस त अन्य कारणअले गर्दा क्रप्ट हुने गर्द छ जस्को बिकल्प केबल Format नै हो तपाइले पनि त्यही गर्नु हुनेछ यो मेरो आफ्नै कम्प्युटर मा आएको प्रोब्लेम लाई समाधान गर्न को निमित्त मैले  आफै Format गर्न खोजे तर मैले आफ्नो Driver CD भेटाउन सकिन तसर्थ मैले format गर्न सकिन । मलाई राम शरन दाइले जानकारी गराउनु भयो कि ब्याकउप लिन सकिन्छ तर बिर्सिए भन्नु भयो । मलाई त्यस्को बारेमा जानकारी त थिएन त्यसैले मेरो कम्प्युटर लाई बनाउन मेरो साथी प्रकाश श्रेष्ठ लाई बोलाए उ आयो । र बनायो मेरो कम्प्युटर लाई Boot able CD को साहयताले फोर्म्याट गरी दियो र उस्ले windows xp  को Driver CD बिना नै मेरो कम्प्युटरआमाअ  pen Drive  को साहयतालेDrivers लाईInstall  गरी दियो । र उस्ले भन्यो Backup गर्नु पर्थ्यो नि भन्यो मैले सोधे कसरी सजिलो छ भन्दै Driver max लाई मेरो कम्प्युटर मा Install गरी दियो र Backupगरी दियो । जुन तल को स्क्रीन शटमा पनि राखेको छु  हो / यही Driver म्याक्स को साहयताले तपाइको कम्प्युटर मा रहेको Driver हरुलाई Backup लिएर राख्न सक्नु हुनेछ जस्ले भबिस्यमा तपाइको कम्प्युटर लाई चलाउन मद्दत गर्ने छ । अर्को कुरा तपाइलाई यो सफ्टवेरले Backup लिने सहयोग गर्ने छ भने इन्स्तल्ल पनि गरी दिने छ । यसलाई चलाउन अधिक जानकारी को आवसेक पर्ने छैन सरल छ  /

तपाइ पनि यसलाई डाउनलोड गरेर चलाउन सक्नु हुनेछ साथै अरु कम्प्युटर लाई पनि काम लगाउन सकिन्छ । म तपाइलाई अर्को पोस्ट मा पेन ड्राइभ बाट कसरी driver इन्स्त्टल गर्ने जनाकारी दिनेछु ।
यसलाई तपाइले यहाँ बाट डाउनलोड गर्न सक्नु हुनेछ/



Snapshot of driver Max
DriverMax main interface
The main DriverMax interface.


The DriverMax Agent - driver download queue The DriverMax download queue.


The DriverMax Agent - new updates window  The DriverMax updates list.



The Backup Drivers wizard.



Backing up the selected drivers...



The Restore Drivers wizard, when selecting what drivers to re-install.



A brief snapshot of a report of installed drivers.



आसा छ तपाइलाई यो उपाय मन पर्ने छ  , अर्को पोस्ट पेन Drive बाट कसरी driver Install गर्ने यही लिन्क मा राखिने छ 

1 comment:

  1. Thanx JIBAN maile dherai agadi dekhi search gardai thiye

    ReplyDelete

यदी कुनै समस्या भए हामिलाई पठाउनुहोस

By Comment