Pages

Monday, 14 May 2012

Hide full drive partition.

मैले धेरै जनाले हार्ड Drive लाई हाइड गर्ने प्र यास गरेको देखेको छु कती पय सफल पनि भएको छन त कती पय असफल पनि भएको छन मैले तेही समस्या लाई बुझेर मेरो साथी लाई सोधे जस्ले सजिलो तरिका बाटऐ दिएको छ जुन मैले तपाइ हरु माझ प्रस्तुत गर्दै छु । तपाइले कुनै drive लुकाउन चाहनु भयो भने त्यसमा भएको फाइलालाइ कुनै पनि बेफाइदा पुग्ने छैन साथै यस को फाइल हराउने छैन तसर्थ पुर्ण रुपले सुरक्षित छ ।

  • सबै भन्दा पहिला administrative account मा लोग इन  गर्नु होस /
  • क्लिक गर्नुहोस स्टार्ट मा र रन मा गइ  “CMD” टाईप गर्नु होस । र इन्टर थिच्नु होस । 
  • Type “diskpart” र इन्टर थिच्नु होस । 
  • के हि सेकेन्ड पछी   diskpart utility देखिने छ । 
  • Type “list volume”   इन्टर गर्नुहोस ,जस्ले तपाइ को कती पार्ट छ लिस्ट देखाउने छ  /
  • सेलेक्ट गर्नुहोस कुनै Driveलाई जुन चाही तपाइले लुकाउन चाहनु हुन्छ । यदी तपाइको कम्प्युटर मा Drive C ,D,E,F छ भने तपाइ Drive : D लाई लुकाउन चाहनु हुन्छ भने भोलुम - १ चान्नु होस र इन्टर गरी दिनुस   
  • अब दोश्रो स्टेप भनेको टाईप गर्नुहोस remove letter D जस्ले तपाइको Drive लुकाउने छ ।
  • अब तपाइले CMD लाई क्लोज गर्नुहोस र म्य कम्प्युटर मा गै हेर्नु होस त्यो गायब भएको हुने छ ।
  •  यदी तपाइले फेरी तेही चाहनु हुन्छ भने स्टेप ७ मा गएर “assign drive d” टाईप गर्नुहोस । अब तपाइले फेरी हेर्न सक्नु हुने छ कस्तो छ त यो उपाय  ,आशा छ तपाइलाई काम लाग्ने छ । 
image (hide system drive)                                     

3 comments:

  1. Its work for me thank you samjhanako phul . we are waiting for next post ...
    Love you ummaa

    ReplyDelete
  2. Yes this trick work for me thanx

    ReplyDelete

यदी कुनै समस्या भए हामिलाई पठाउनुहोस

By Comment