तपाइले आफ्नो वेबसाईटमा MP3 फाइल राख्न सक्नु हुनेछ । र तेसलाई शेयर गर्न समेत मिल्दैन उधाहरण को लागी ब्लग र दाइ राम शरन दाइ को ब्लग मा Bulbul डाउनलोड गर्न मिल्छ र शेयर गर्न मिल्छ भने अर्को कुरा तेस्को सबै कोड आउने गर्द छ तर यसमा केहि आउदैन त्यसैले तपाइको फाइल सुरक्षित हुने गर्द छ / दुइ मा फरक हेर्नु होस
Code No :1 for
<embed type="application/x-shockwave-flash" wmode="transparent" src="http://www.google.com/reader/ui/3523697345-audio-player.swf?audioUrl=तपाइको mp3 , audio फाइल यहाँ राख्नु होस " height="27" width="320"></embed>
http://ia601203.us.archive.org/25/items/MuktakMadhurima-2068-01-282012-may/MuktakMadhurima-2068-01-282012-may10-thrusday-www.chisapaninepal.blogspot.com.mp3
यसलाई तपाइले आफुले चाहेको जती लम्ब्याउन पनि सक्नु हुने छ भने छोटो पनि बनाउन सक्नु हुने छ । height="27" width="320" को सट्टा मा तपाइले ५० र ५०० पनि हाल्न सक्नु हुने छ / तपाइले mp3 फाइल राख्ने अनेकौ उपाय छन तर यो सजिलो पनि छ अरु क्रमश राख्ने छु यही पेज मा हेर्दै गर्नुहोस
साझानको फूल

No comments:
Post a Comment
यदी कुनै समस्या भए हामिलाई पठाउनुहोस
By Comment