यो भन्दा अगाडी को पोस्ट मा मैले मात्र जानकारी दिएको थिए आज को यो पोस्ट मा मेरो अनुभब हरुलाई समेट्ने प्रयास गरेको छु । मैले पहिले को पोस्ट मा सुरुवार्ती पोस्ट गरेको थिए भने आज कसरी गर्न सकिन्छ भन्ने कुरा जानकारी दिन जादै छु । सम्भव:त तपाइले डेमो अकाउन्ट खोल्नु भयो होला र प्रयास गर्नु भयो होला । मैले गरेको अघिल्लो पोस्ट तपाइ हरुको चासो को बिसय बन्नु पुग्यो र तपाइहरुले मलाई धेरै प्रकार को प्रश्न उथाउनु भयो जस्को समाधान लेख्ने प्र यास गरेको छु यो पोस्ट मा /
तपाइ हरुले धेरै जस्तो उठाउनु भएको प्रश्न भनेको डेमो अकाउन्ट कसरी खोल्ने र कसरी खरिद बिक्री गर्ने सम् बन्धी प्रश्न राख्नु भयो । सके सम्म मैले फेसबूक बाट उत्तर दिने प्र यास गरे तपाइ हरु सबैले त पाउनु भएको छैन त्यसैले यो पोस्ट मैले गर्नु उचित ठाने ।

2 . अब खुले को पेज मा तपाइले आफ्नो बिवरण भर्नु होस
3 .पुरा भरी सके पछी तपाइले send गरी दिनुहोस ।
माथी को मेसेज आइ सके पछी त्यसलाई कतै तिपेर राख्नु होस र ओके मा क्लिक गर्नुहोस । ल अब तपाइको डेमो अकाउन्ट सुरुवात भयो अब खोल्ने छ तपाइको बास्तबिक पेज ।
4 . अब तपाइको अघी को पेज यस्तो खुल्ने छ ।
5. अब तपाइले माथी हेर्नुहोस भनेको ठाउमा हेर्नुहोस त्यहाँ रेखा हरु तल माथी हुने अथवा छेउ मा रहेको अंक परिवर्तण भएको हेर्नुहोस ।
अब हेर्नुहोस तपाइले कसरी घाटबध भ इ रहेको छ । तपाइले त्यहाँ क्लिक गरेर समेत हेर्न सक्नु हुनेछ । त्यहाँ क्लिक गर्दा तपाइले Max , low and now सबै देख्न सक्नु सक्नु हुनेछ रेट हरु अब लो भनेको अहिले सम्मा घ टेको भन्ने बुझ्न सकिन्छ भने हाई भन्न ले अहिले सम्मको उच्तम बृद्दी देखाएको हुन्छ तसर्थ तपाइले तेही अनुसार अन्दाज लगाउनु पर्ने हुन्छ बढ्ने वाला छ कि घट्ने ।
6 . अब तपाइलाई घट्छ जस्तो लाग्छ भने त्यतिकै बस्नुहोस के हि नगर्नुहोस मात्र प्रतिक्षा गर्नुहोस यदी बढ्छ जस्तो लाग्छ भने खरिद गर्नुहोस ।
तपाइले माथी को चित्र मा देख्नु भयो होला एक ठाउमा Ask र अर्को ठाउमा Bid लेखिएको छ । Ask खरिद गर्ने मुल्य हो भने Bid बिक्री गर्ने मुल्य हो । अब तपाइले Ask सबै भन्दा कम हुँदाअ अथवा तपाइलाई अब मुल्य बृद्दी हुन्छ जस्तो लाग्छ भने तपाइले यस बात खरिद गर्न सक्नु हुनेछ /
तपाइलाई सजिलो को लागी ३००० को १० ग्राम को खरिद गर्नु उपयुक्त हुनेछ तसर्थ तपाइले GOL10GAUG लाई हेर्नुहोस र तपाइले त्यसलाई डबल क्लिक गर्नुहोस यस्तो पेज खुल्ने छ ।
अब BUY मा क्लिक गरेर खरिद गर्न सक्नु हुनेछ । यो भयो पहिलो तरिका अब दोश्रो तरिका हेर्नुहोस ।
Auto Purchase System
पहिले को जस्तै हो तर अलि फरक छ यो तरिका तपाइलाई यदी लाग्छ अहिले ४०००० छ मुल्य यो चाही घटेर ३९००० पुग्छ जस्तो लाग्छ भने तपाइले अर्डर गरी राख्न सक्नु हुनेछ मतलब जब मुल्य घटेर ३९००० पुग्ने छ तब आफै खरिद हुने सिस्टम हो /
1. अब तपाइले अगि कै ठाउमा जानुहोस अब right क्लिक गर्नुहोस र New Entry Order मा क्लिक गर्नुहोस ।
2. अब क्लिक भ इ सके पछी तपाइले यस्तो पेज देख्नु हुनेछ
अब तपाइले त्यसमा आफ्नो इच्क्षा ले भर्नुहोस । अब Symbol , Amount , Type मा चेंज नगर्नुहोस तपैले At Price मा भने चेन्ज गर्नु पर्ने हुन्छ तपाईलाई लागने प्राईस राख्नु होस अथवा तपाईको अंदाज कति छ राख्नु होस / र सबमिट गरी दिनुहोस . र खरीद हुनेछ /
तपैले सोच्नु भयो होला S/L मा के भरने भनेर त्यसको मीनिंग हो कटी लस भए पछि आफै बेचीं दिने हो भने T/P भन्नाले नाफा कटी हुडा बेचने भनेर राख्नु हो / यदि तपाई बहिर हुनु हुन्छ कंप्यूटर चलाउने फुर्सद छैन भने तपाईको सॉफ्टवेर ले आफै खरीद र बिक्री गऋ दिनेछ . तसर्थ यो तपाईको इच्छा अनुसार फरक पर्ने हुन्छ /
भ्रम मा नपर्नुहोस सधै नाफा हुन्छ भनेर कहिले काही घाटा पनि बेहोर्नु पर्ने हुन्छ त्यसैले त यसलाई Business भनिन्छ नि हैन त ।
यो त भयो खरीद गर्ने तरिका तपैले खरीद गर्नु त भयो नाफा पानी भयो अब के गर्ने त बेच्नु होस अब / बेच्ने कसरी थाहा छैन भने
यो स्टेप हेर्नुहोस
अब तपाइले Net Trade मा क्लिक गर्नुहोस तल लेखिएको हुन्छ त्यहाँअ क्लिक गरेर हेर्दा तपाइले खरिद गर्नु भएको सबै देखिने छ र त्यहाँ Right क्लिक गर्नुहोस र क्लोज गरी दिनुहोस अब तपाइको बिक्री भयो ।
हो अब क्लोज गारी दिनुहोस अनि तपाईको बिक्री हुनेछ . एउटा भूलना नहुने कुरा तपैले प्रत्येक चोटी खरीद गर्दा 56 रुपैया काटने गर्दछ /
बाकी जानकारी दोश्रो पोस्ट मा भिडियो सहित /
थप जानकारी को लागी तपाइले ब्रोकर संग कुरा गर्न सक्नुहुनेछ /
प्रकाश उप्रेती
नेक्स्ट पोस्ट मा बाकी जानकारी दिनेछु प्रतीक्षा गर्नुहोस /
Writer : Jiban K. Shrestha

- यो के हो त यस्को बारेमा बुझ्न अघिल्लो पोस्ट पढ्नु होस
- डेमो अकाउन्ट खोल्नु होस
- तपाइले सफ्टवेर डाउनलोड गरी सके पछी तपाइले इन्स्टल गरी सके पछी सुरु मा यस्तो पेज खुल्ने छ ।

Thanx for this pot jiban . really i need it
ReplyDeleteMe also recommended it friend thank you for post
ReplyDeleteGood job bhai .b....... best of luck
ReplyDeleteYahitapai haru le real account ma trading garda tapai haru lai expert advisory chaiye ma malai samparka garna saknu hun6.
ReplyDeletemonthly 30,000 dekhi 300,000 samha profit banaidi6u.