Pages

Friday, 8 June 2012

Another Tricks to download Youtube Video


तपाई कुन गीत या फिल्म डाउनलोड गर्न चाहनु हुन्छ पाहिले त्यो भिडियो पत्ता लगाउनु होस रा टप  URL पत्ता कपी गर्नुहोस 

  1. सबै भन्दा पहिला www.youtube.com मा जानुस ।
  2. जो भिडियो download गर्नु छ  सेलेक्ट गर्नुहोस । 
  3. जस्तै तपाई लाइ नेपाली फिल्म अन्दाज़ Downlod   गर्नु छ भने जस्को लिंक  http://www.youtube.com/watch?v=kgo4YztUyi4 देखिने छ ।
  4. अब यस को अगाडी को  www. लाइ हटाएर "ss " लागउनु होस् जस्तै अब यो   http://ssyoutube.com/watch?v=kgo4YztUyi4 देखिने छ ।
  5.  जब यो लिंक  खुल्ने छ  जसको साइड मा बिभिन्न  विभिन्न format का भिडियो हरु देखिने छन,  तपाई को मोबाइल  या कम्प्युटर  जो  format लाइ सपोर्ट गर्छ  वहि भिडियो मज्जाले download गरेर हेर्नुहोस ।

No comments:

Post a Comment

यदी कुनै समस्या भए हामिलाई पठाउनुहोस

By Comment