कहिले काही तपाइलाई मन पर्ने फोटो छ त्यो चाही Digital Camera ले खिचेको छ भने कमसे कम त्यसको साइज २- ३ MB को हुने गर्दछ जुन चाही तपाइलाई Facebook,Blog,Mobile आदी मा राख्न मन लाग्न सक्छ तर साइज ठुलो भएकोले गर्दा टाईम लाग्छ अपलोड हुन को लागी तसर्थ तपाइले फोटोसप बाट सानो बनाउन सक्नु हुन्छ तर Quality पनि कम हुन्छ र धमिलो हुन्छ तसर्थ समस्या आउने गर्दछ । यो पोस्ट त्यही समस्या को समाधान को निमित्त गरेको छु । एक चोटी प्र यास अवस्य गर्नुहोस ।
यती धेरै च र्चा गरे अब तपाइलाई खुल्दुली भाई नै सक्यो होला आखिर कसरी । सबै साथी लाई न आउन पनि सक्छ भने कतिपय साथी हरुलाई भने पक्कै पनि थाहा हुन सक्छ यो पोस्ट मात्र त्यो ब्यक्ती को लागी हो जस्लाई थाहा छैन ।
यो एउटा Caesium सफ्टवेर को माध्यम बाट सजिलै सङ्ग गर्न सकिन्छ ।
Download This Software
तपाइले सफ्टवेर डाउनलोड गरी सक्नु भए पछी Install गर्नुहोस र काम सुरु गर्नुहोस /
1 ) अब तपाइले चित्र मा देखिएको Add मा क्लिक गर्नु होस

2) तपाईलाई मन पर्ने फोटो छान्नु होस र ओके गर्नु होस /
3) यहाँ हेर्नुहोस मैले 5 mb साइज़ को फोटो लाइ लिएको छू /

4) फोटो आई सके पछि तपाइले क्वालिटी परिबर्तन गर्नुहोस र शेभ गर्ने ठाऊ छन्नू होस
अब तपैले साइज़ कम गर्नु भये पछि preview हेरन पनी सक्नु हुनेछ र अब शेभ गर्न मन लाग्यो भने कम्प्रेस मा क्लिक गर्नु होस / मैले गरेर हियर अघि को 5 mb को फ़ाइल लाइ मैले मात्र 808kb मा परिवर्तन गारे तसर्थ एक छोटी प्रयोग गर्नुहोस /
यती धेरै च र्चा गरे अब तपाइलाई खुल्दुली भाई नै सक्यो होला आखिर कसरी । सबै साथी लाई न आउन पनि सक्छ भने कतिपय साथी हरुलाई भने पक्कै पनि थाहा हुन सक्छ यो पोस्ट मात्र त्यो ब्यक्ती को लागी हो जस्लाई थाहा छैन ।
यो एउटा Caesium सफ्टवेर को माध्यम बाट सजिलै सङ्ग गर्न सकिन्छ ।
Download This Software
System Requirements
Runs on Microsoft Windows 7, Vista, XP and 2000, 32-bit and 64-bit versions.तपाइले सफ्टवेर डाउनलोड गरी सक्नु भए पछी Install गर्नुहोस र काम सुरु गर्नुहोस /
1 ) अब तपाइले चित्र मा देखिएको Add मा क्लिक गर्नु होस
2) तपाईलाई मन पर्ने फोटो छान्नु होस र ओके गर्नु होस /
3) यहाँ हेर्नुहोस मैले 5 mb साइज़ को फोटो लाइ लिएको छू /
4) फोटो आई सके पछि तपाइले क्वालिटी परिबर्तन गर्नुहोस र शेभ गर्ने ठाऊ छन्नू होस
अब तपैले साइज़ कम गर्नु भये पछि preview हेरन पनी सक्नु हुनेछ र अब शेभ गर्न मन लाग्यो भने कम्प्रेस मा क्लिक गर्नु होस / मैले गरेर हियर अघि को 5 mb को फ़ाइल लाइ मैले मात्र 808kb मा परिवर्तन गारे तसर्थ एक छोटी प्रयोग गर्नुहोस /

Quality 80 nai rakhne ho ki kam gardaa pani hun6
ReplyDeleteinstall nai hudain
ReplyDelete@ Rajan Hunchh sure hunchh one choti try garnuhos
ReplyDelete@ Anonymous jati kam garyo teti nai size kam hune gardachh
ReplyDelete