Pages

Monday, 27 August 2012

घोडासँग मैथुन गर्ने प्रहरी फन्दामा

आफ्नो यौनको तिर्खा मेटाउनका लागि अमानवीय तरिका अपनाउँदा अमेरिकाका एक युवक जेल पुगेका छन्। अमेरिकाको पेन्सिर्भानियाका २० वर्षिय एक युवकलाई एक पोथी घोडासँग मुख मैथुन गरेको आरोपमा जेलको सजाय पाएका हुन्। जेरेमी जोन्सन नाम गरेका ती युवाले गएको मे महिनाको २ तारखेका दिन रातको १ बजेतिर ती युवा स्थानीय एक किसानको तबेलामा छिरेर घोडासँग मैथुन कार्यमा संलग्न भैरहेको बेलामा उक्त फार्ममा कर्मचारीले देखेका थिए र तत्काल पुलिस बोलाइएको थियो। त्यसपछि प्रहरीले उनलाई पक्रेर जनावरसँग अप्राकृतिक मैथुन गरेको आरोप लगाउँदै मुद्दा चलायो। ती युवकले भने आफु काम खोज्दै उक्त कृषि फार्ममा पुगेको र सोही क्रममा तबेलामा रहेको घोडा निकै मन परेकोले केवल सुम्सुमाउँदै जिउमा चाटेको दाबी गरेका छन्।

No comments:

Post a Comment

यदी कुनै समस्या भए हामिलाई पठाउनुहोस

By Comment