Pages

Monday, 27 August 2012

सेक्स गर्दा आफ्नो इक्षा ले पनि गर्न नपाउने कस्तो बिडाम्बना

अष्ट्रेलियामा एक जोडीले सेक्स गर्ने बेलामा टोल नै थर्काउने गरि आवाज निकालेर छिमेकीलाई डिस्टर्ब गरे पछी प्रहरीले पक्राउ गरेको विविसीले जनाएको छ। जेसिका एन्जेल र कोलिन म्याकेन्जीले सेक्सका दौरान आवाज निकालेर टोल नै थर्काएपछि उनिहरु विरुद्ध  छिमेकीले प्रहरीलाई बारम्बार उजुरी गर्ने गरेका थिए। बितेका चार महिनामा उनिहरु विरुद्द प्रहरीलाई २० पटक उजुरी परिसकेको छ।

अति भएपछि प्रहरीले सेक्स गर्दा अतिनै हल्ला गर्ने र चिच्याउने यी जोडी हिरासतमा समेत लियो र अहिले इन्भारोमेन्टल प्रोटेक्सन एक्ट अन्तर्गत मुद्दा चलाउने तयारी गरेको छ । ४५ वर्षिय कोलिन र ३४ वर्षिया एन्जल साउथ अष्ट्रलियाअस्ट्रेलियाका स्थानीय बासिन्दा  हुन् ।

आफू विरुद्ध मुद्दा परेपछि निकोलले सेक्स नै गर्न नपाउने ठाँउमा कसरी बस्ने भनेर प्रश्न गरेका छन्। उनले हप्तामा आफूहरुले पाँच दिन दैनिक ४ देखि ७ घण्टा सेक्स गर्ने गरेको बताए ।
यो जोडीलाइ पहिले ७२ घण्टा भित्र सेक्सका दौरान आवाज निकालेर छिमेकीलाइ डिस्टर्व नगर्न भनिएपनि पुन उनिहरुका विरुद्ध उजुरी आउन थालेपछि प्रहरीले प्रकाउ गरेर मुद्धा चलाएको विविसीले बताएको छ।
 
 Source : saharsansar.com
 

No comments:

Post a Comment

यदी कुनै समस्या भए हामिलाई पठाउनुहोस

By Comment