
उनले भनेकी छिन ‘म चुपचाप अन्याय सहेर बस्ने व्यक्ती होइन’ चलचित्रबाट निकालिएपछि आत्महत्या गर्ने सोचमा समेत पुगेको उनले खूलासा गरेकी छिन।
चपली हाइटका निर्माता निर्दैशकले पनि धोका दिएको उनले निष्कर्ष थियो।
उनले उक्त अन्तर्वातामा अर्को बोल्ड कुरा गरेकी छिन, उनलाई लुगा खोल्न गार्हो भएन अरे,’मान्छेलाई रक्सीको नसा लाग्छ, कसैलाई ड्रग्सको नसा लाग्छ। मलाई भने अभिनयको नसा लागेको छ, अभिनय भनेपछि म सबै कुरा बिर्सन्छु’ उनले दावी गरेकी छिन्।
उनले बेडसिन चाही अरुको देखेर दिएको आफै भने अनुभव नगरेको समेत बताएकी छिन्।
उनले भनिन-’ म यौनमा कमजोर छु’ ।
उनले आफू अहिले सम्म भर्जिन नै रहेको पनि दावी गरिन।
उनलाई आफू सुन्दरी होइन कामुक लाग्दो रहेछ। उनी भन्छिन-’मेरो नाङ्गो शरीर हेर्दा पनि अश्लील देखिँदैन, बरु कलात्मक कामुक देखिन्छ।’
0 कमेन्ट:
Post a Comment
यदी कुनै समस्या भए हामिलाई पठाउनुहोस
By Comment