Pages

Thursday, 23 August 2012

Convert Blog Post Into PDF Format

 के तपाईलाई पीडीऍफ़  format मा आफ्नो फाइल लाइ सभ गर्न सक्नु हुन्छ त्यों पानी एकै पीडीऍफ़ मा तपैले pdf merge आदि को सहयोग लिनू पर्ने हुन्छ तर आज माँ एउटा यस्तो उपाय सिकाउन जादै छू जून अति नै सजिलो छ / तपाईलाई कसैको पोस्ट अति नै मन पर्यो रा अहिले पढ्न समाया छैन भने पछि पढछु भनेर भन्ना सक्नु हुन्छ तर इन्टरनेट नभएको समय पनी हून  सक्छ तसर्थ तपैले आफ्नो कंप्यूटर मा PDF बनाई रखना सक्नु हुन्छ

तपाई को आफ्नो पोस्ट लाइ PDF format मा चेंज गर्न चाहानु हुन्छ भने मात्र दुई क्लिक गर्नु होस /

सबै भन्दा पाहिले यो साईट मा जानुहोस

अब तपैले कुन लिंक लाइ परिबर्तन गरेर पीडीऍफ़ मा परिबर्तन गर्नु पर्ने हो त्याही लिंक लाइ कपी गर्नु होस जस्तै उधाहरण को लागी How to add Checkbox in Microsoft Excel 

यो पोस्ट लाइ पीडीऍफ़ मा परिबर्तन गनु छ भने लिंक कॉपी गर्नुहोस अनि अघि को साईट मा पेस्ट गर्नुहोस
 Now Convert it

I hope it will be work for you
Thank you

No comments:

Post a Comment

यदी कुनै समस्या भए हामिलाई पठाउनुहोस

By Comment