भारतको इन्दौरमा एक पाँच बर्षिया बालिकाको मुख मैथुनबाट मृत्यु भएको छ ।
स्मरणीय छकि इन्दौरका राजेश सेंगर र बेबी सेंगरले पाँच बर्षकी शिवानीलाई
गोद (धर्मपुत्री) लिएका थिए । उनिहरुले शिवानीलाई पाल्न थाले देखी नै
महिनौँ सम्म यौन शोषण गरेका थिए ।
शिवानीको मृत्युको रहस्य बुधबार त्यतिबेला खुल्यो जब राजेश सेंगर शिवानीको
शवलाई कतै ठेगान लगाउने प्रयास गरिरहेको थियो । शिवानीको पोस्टमार्टम गर्ने
डाक्टर एस के दादूका अनुसार बच्चीको शरीरमा कैयौँ चोटहरु थिए तर यी चोटका
कारण उनको मृत्यु भएको होईन ।
डा दादूका अनुसार शिवानीको स्वास नली बन्द भएका कारण मृत्यु भएको हो ।
डाक्टरका अनुसार राजेशले शिवानीको ओरल सेक्सका कारण स्वासप्रस्वास थुनिएर
मृत्यु भएको हुन सक्ने आशंकापनि व्यक्त गरेका छन् ।
No comments:
Post a Comment
यदी कुनै समस्या भए हामिलाई पठाउनुहोस
By Comment