
सानो पोखरा हेटौडामा जन्मीएकी लजालु सोभाबकि पूजा श्रेष्ठ आफुलाई एउटा सफल कम्प्युटर इन्जिनियर भएको हेर्न चाहन्छिन हाल काठमाडौ मा बि.ई. प्रथम बर्षमा अध्ययनरत पूजा २०६८ सालमा हेटौडामा संचालन भएको मिस टिन हेटौडा(२०१२ को बिजेता पनि हुन् मिसटिन हेटौडा को क्रममा पत्रिकामा बिज्ञापन हेर्दा केई नभए पनि सहभागिता जनाएर हेर्ने भनेर मिस् हेटौडामा आएकी उनि त्यस प्रतियोगितामा बिजेता हुदा आफ्नो ममी बुबा र दिदीको को आखाँमा खुसि देखेर हसिर्त भएको उनि बताउछिन । साचो चोखो माया लाउने मान्छे भेटे माया गर्न तयार उनि पछि आफुलाई आर. जे. भी. जे . को पनि तालिम लिएर आफुलाई परिचित गराउन चाहन्छिन ।सेक्सलाई मानिसले हेर्ने दृष्ट्रिकोण फरक बनाएपनि आफु भने पुरानै धारमा बिश्वास राख्ने उनको बिचारमा सेक्स भनेको जिवनको महत्वपुर्ण कुरा भएको बताउछिन् जुन हरेक मानिसको लागि अत्यावश्यक चिज भएको बताउने उनले यसको अनुभव भने नलिएको बताउछिन् । भबिष्यमा भाग्यले साथ दिए उनलाई मिस नेपालमा भाग लिन मन लागेको उनको तर्क छ ।

0 कमेन्ट:
Post a Comment
यदी कुनै समस्या भए हामिलाई पठाउनुहोस
By Comment