Pages

Monday, 28 May 2012

सबै फोल्डरमा एकै भ्यू स्टाईलको बनाउनुहोस


आज म तपाइलाई साधरण तर महत्व पुर्ण जानकारी दिन चाहन्छु । तपाइलाई कहिले काही लाग्दो होला कम्प्युटर मा फोल्डर खोल्दा सबै मा समान किसिम को आवस भन्ने तर भ्यू मा गै गै वाक्क भ इ सक्नु भएको होला सधै परिवर्तन गर्दा वाक्क पनि लागी हाल्छ एक चोटी परिवर्तन गरेर सधै लाई हुने गर्न को लागी आज म उपाय सिकाउन गै रहेको छु । आसा छ तपाइलाई मन पर्ने छ ।



Click Start, र त्यस पछी तपाइले click My Documents मा क्लिक गर्नुहोस  /
Start menu with My Documents selected
2.म्य डकुमेन्ट लाई खोली सके पछी तपाइले Click गर्नुहोस  Views button मा , त्यस पछी तपाइले कस्तो खाल्को बनाउन चाहनुहुन्छ रोज्नु होस .
Note: For more information about views, read Specify how folders open.
My Documents window with Views menu displayed
3.तपाइले फोल्डर सेम होस जस्तो लाग्छ भने तपाइले त्यसलाई सेभ गर्नु पर्ने हुन्छ जस्को लागी तपाइले Click Tools,र त्यस पछी  Folder Options मा क्लिक गर्नुहोस /
Tools menu with Folder Options selected
4. यस्तो पेज खुलने छ अब तपैले Click View tab मा गर्नुहोस र Apply to All Folders मा click गारी दिनुहोस .
View tab in Folder Options window
5.यो मेसेज औने छ तेसलाई  Yes गर्नुहोस /
Folder views dialog box
6.अब तलको चित्र मा जस्तै  OK गारी दिनुहोस /
View tab in Folder Options window with OK button selected
अब देखि तपैले जून फोल्डर खोल्नु हुनेछ त्यस्तै अथवा तपाई ले छान्नु भएको जस्तो नै खुलने छ यदि तपाई पुराने अथवा restore गर्न चाहानु हुन्छ भने , पहिलाको steps 1-3 सम्म दोहोर्यौनुहोस र त्यास पछि step 4 मा आये पछि तपैले click Reset All Folders गर्नु होस र ओके गर्दै जानुहोस /

No comments:

Post a Comment

यदी कुनै समस्या भए हामिलाई पठाउनुहोस

By Comment