Banner 468 x 60px

NOEWPost का डे :–Computer Tips

Wednesday 23 May 2012

URL shortner , Expand and Link merge

6 कमेन्ट
आज मैले नेपाल बन्द को खुल्ला साथ साथै नय पोस्ट पनि ल्याएको छु । आज को पोस्ट हाम्रो जिवनमा आवसेक त छ साथै उपायोगी पनि छ तपाइले पहिले पहिले फेसबूकमा तपाइले शेयर नगरिक नै अस्लिल भिडियो पोस्ट हुने गर्दथ्यो त्यो एउटा सानो लिन्क ले गरेर अझ भन्ने हो भने भाइरस ले गरेर । आखिर त्यो सनो लिन्क बन्यो कसरी त्यसै को बारेमा मैले आज आफ्नो धाराणाअ राख्ने प्र यास गर्दै छु ।
हामिले जती सुकै लामो लिन्क लाई पनि छोटो बनाउन सकिन्छ जुस्त एक क्लिक को भर मा अब हेर्नुहोस कुन कुन साईट ले तपाइको लिन्क लाई छोटो बनाउन सक्द रहेछ हेर्नुहोस है त


गूगल को आफ्नै URL Shortner : जस्को साहयताले तपाइले धेरै लामो लिन्क लाई पनि छोटो बनाइ दिने छ । मैले यो लिन्क लाई http://samjhanakophool.blogspot.com/2012/05/blog-post_22.html गूगल शर्ट्नरको साहयताले http://goo.gl/nxFXf मा परिवर्तन गरेको छु एक चोटी हेर्नुहोस त   /
Tiny URL डट कम :  नाम पनि टिनी र काम पनि टिनी मेरो मतलब यस्ले पनि गूगलको सर्ट्नर जस्तै काम गर्ने गर्द छ यस्ले लामो लिन्क लाई छोटो बनाउने गर्द छ । जस्तै http://samjhanakophool.blogspot.com/2012/05/blog-post_22.html लाई http://tinyurl.com/cqu287y मा परिवर्तन गरी दिने गर्दछ ।  यसमा अझै छोटो बनाउदछ । अरुको तुलनामा यस्को प्रयोग बढी देखिन्छ । 
Is.gd डट कम : तपाइले लिन्क लाई सानो बनाउने अर्को तरिका भनेको यस लिन्क को साहयता हो । तपाइले साइट मा गएर तपाइले आफ्नो लामो लिन्क लाई तपाइले छोटो बनाउन सक्नु हुने छ । यस को प्रयोग धेरै हुँदैन तर पनि तपाइले यसको प्रयोग एक चोटी गरी हेर्नुहोस । मैले यो लिन्क http://samjhanakophool.blogspot.com/2012/05/blog-post_22.html
 लाई http://is.gd/SJt0VI मा परिवर्तन गरेको छु हेर्नुहोस यसले पनि तपाइको लिन्क लाई छोटो बनाउन मद्दत गर्ने छ 
Bitly : Bitly : यो एउटा फेमस लिन्क Shortner हो धेरै प्रयोग कर्ता हरुले यो लिन्कलाई लाई प्रयोग गर्ने गरिएको देखिएको छ । यसमा अझै छोटो बनाउदछ । अरुको तुलनामा यस्को प्रयोग बढी देखिन्छ । मैले सबै प्रयोग एकै लिन्क बाट गरेको छु त्यस्को फरक फरक रुप देखिएको छ । अब हेर्नुहोस अघिको यही लिन्क लाई अहिले के बनाइ दियो http://samjhanakophool.blogspot.com/2012/05/blog-post_22.html  बाट http://bit.ly/KK8vcC तपाइले तसर्थ यस्को प्रयोग गरी आफ्नो लिन्क लाई छोटो बनाउन सक्नु हुनेछ र याद गर्न समेत सजिलो हुनेछ भने तपाइको लिन्क लाई शेयर गर्न पनि सजिलो हुने देखिन्छ ।

app.x.co : मैले सबै प्रयोग एकै लिन्क बाट गरेको छु त्यस्को फरक फरक रुप देखिएको छ । अब हेर्नुहोस अघिको यही लिन्क लाई अहिले के बनाइ दियो http://samjhanakophool.blogspot.com/2012/05/blog-post_22.html  बाट http://x.co/kSac तपाइले तसर्थ यस्को प्रयोग गरी आफ्नो लिन्क लाई छोटो बनाउन सक्नु हुनेछ र याद गर्न समेत सजिलो हुनेछ भने तपाइको लिन्क लाई शेयर गर्न पनि सजिलो हुने देखिन्छ ।   

X10v Link Shortner  डट कम    यो तपाइको लागी अति उपायोगी हुन सक्छ तपाइले चाहनु भएको लिन्क लाई एकै चोटी चाहनु भएको पोस्ट को नाम समेत लेखी छोटो बनाउन सक्नु हुनेछ जस्तै;http://samjhanakophool.blogspot.com/2012/05/blog-post_22.html लाई http://x10v.com/NepalBanda25 मा परिवर्तन गरी दिएको छ । साथै यस्को अर्को उपायोगिता भनेको तपाइले Custom Tag राख्न पाउनु हो नै साथै तपाइले त्यसलाई पास्वर्ड ले प्रोटेक्ट गर्न समेत सक्नु हुनेछ । तपाइलाई शेयर गर्नु छ भने पेग बनाएर तर त्यसलाई अरुले हेर्न नसकोस सएमबिएन्धित मान्छे ले मात्र हेर्न पावोस भनेर पनि तपाइले यो उपाय लगाउन सक्नु हुने छ ।




माथी को चित्र मा क्लिक गर्नु होस र नया पेज खुल्ने छ र त्यसको पास्वर्ड माग्ने छ तपाइले हेर्न को लागी १२३ थिच्नु होस । यस्को बेफाइदा भनेको खुल्न को लागी १५ सेकेन्ड लाग्ने छ

अब तपाइलाई म धेरै लिन्क लाई एकै ठाउमा राखेर शर्ट लिन्क मा कसरी परिवर्तन गर्ने भन्ने कुरा को जानकारी दिन चाहन्छु । यस बाट तपाइले चाहनु भएको लिन्क हरुलाई छोट्याउन र एकै ठाउमा राख्न सक्नु हुनेछ  

fur.ly : धेरै लिन्क लाई एकै ठाउमा राखेर शर्ट लिन्क मा कसरी परिवर्तन गर्ने भन्ने कुरा को जानकारी दिन चाहन्छु । यस बाट तपाइले चाहनु भएको लिन्क हरुलाई छोट्याउन र एकै ठाउमा राख्न सक्नु हुनेछ








मैले माथी ५ वटा लिन्क लाई शेयर गरेको छु मात्र १ वटा वेब पेज मा शेयर लिन्क छोटो छ http://fur.ly/0/Chisapani यो लिन्क मा क्लिक गरे पछी यसरि तपाइको माझ ५ वटाअ वेबसाईट खुल्ने छ नेक्स्ट गर्दै हेर्नु पर्ने हुन्छ 

यस्तै थुप्रै साईट हरु पाइन्छ लिन्क लाई सानो पार्ने
  1. tiny.cc
  2. rdd.me
  3. http://ln4.me/
  4. http://wqz.me/
  5. http://ki.tl/
  6. http://linkunlock.com/
यो त भयो लिन्क लाई छोटो र सुरक्षित गर्ने अब छोटो लिन्क कस्तो खाल्को लिन्क हो भनेर पनि त हेर्नु पर्‍यो नि । तपाइलाई यस्तै लिन्क थुप्रै आउने गर्दछ कुनै उपायोगी हुन्छ भने कुनै हुँदैन तसर्थ थाहा पाउन को लागी लिन्क लाई लामो बनाउनु पर्‍यो अनि थाहा पाइन्छ राम्रो हो कि हैन भनेर । अब यस्को तरिका हरुको बारेमा पनि थोरै चर्चा गरौ   /

Long URL यो सबै भन्दा प्रचलित शर्ट URL लाई लङ्ग पार्ने गर्द छ यस्को प्रयोग सबै भन्दा बढी गर्ने गरिएको छ । यो सम्झना सजिलो छ तसर्थ य्स्को महत्व बढेको छ । तपाइलाई अघी मैले लामो URL लाई छोटो बनाएर देखाए भने अब छोटो URL लाई लमो बनाएक्र देखाउने छु ।यो छोटो लिन्क http://tinyurl.com/cqu287y लाई लामो बनाउदा http://samjhanakophool.blogspot.com/2012/05/blog-post_22.html यसरि परिवर्तन भयो ।

Short URL information : यो पनि प्रचलित नै छ । यस बाट पनि हामिले शर्ट लिन्कलाई लङ्ग बनाउन सकिन्छ मेरो मतलब छोटो लिन्क लाई लामो बनाइ दिन्छ अरुले जस्तै । अगि हामिले छोटो लिन्क लाई लामो बनाएको थियौ अब फेरी यस्को साहयताले पनि लामी बनाउने छ हेर्नुहोस है त 

यो भन्दा बढी नै छ तर यती नै खोल्न को लागी धेरै हुने छ जस्तो लाग्छ । मैले प्रयोग गर्दै आएको मैले तपाइ हरु माझ शेयर गरेको छु । आशा छ तपाइलाई मन पर्ने छ  

 

 

Writer : Jiban Shrestha

6 कमेन्ट:

Anonymous said...

majako site 6 i love this site and arko kura thaha nabhayeko kura janakari bhayo thans admin

Anonymous said...

your site ho sthaservice and chisapani nepal pani ?

Samjhanakophool said...

No yo mero site hain yo Chisapani nepal site Ram Sharan shrestha and sthaservice chaahi Umesh Shrestha ko ho not mine

Anonymous said...

Good post sabai bhanda good ta malai password protect lagyo

Anonymous said...

best post forever

shore said...

राम्रो दिन मेरो बिरुगल नپال को दिन

कसरी आजसम्म मैले एक वास्तविक र सामान्य मूल्य कम्पनीबाट घर बनाउन को लागी एक पैसा कमाईएको थिएँ Albaker ऋण फर्म। म धेरै शुभ दिन हुँ र भगवान को लागी जोस लुइस ऋण कम्पनी।
,
मेरो नाम अब्दुल हो, म हेटौडा नेपाल शहर हुँ, म एक घर खरीद गर्न, गत 5 महिनाको लागि एक वास्तविक ऋण कम्पनी खोज्दैछु।
सबै मलाई घोटालाको गुच्छा थियो जसले मलाई भरोसा राखे र अन्त्यमा
दिनको दिन, तिनीहरूले पैसा फिर्ता नगरी मेरो पैसा लिनुभयो, सबै
मेरो आशा गुमाएको थियो, मलाई भ्रष्ट र निराश लाग्यो, म इन्टरनेटमा ऋण कम्पनीहरु संग केहि गर्न चाहन्थेँ, त्यसैले म केहि देखि पैसा कमाउन गए।
मित्र, मैले यो सबै कुरा भनेँ र उनले भन्यो कि उनले मलाई मद्दत गर्न सक्छन् कि
त्यो एक ऋण कम्पनी हो कि मलाई ऋण को कुनै पनि राशि संग मदद गर्न सक्छ जान्दछ
मेरो द्वारा 2% को एक धेरै कम ब्याज दर संग आवश्यक छ, त्यो सिर्फ एक
उनको ऋण, उनीहरूले मलाई कसरी ऋणको लागी आवेदन गर्ने भनेर निर्देशन दिए, मैले गरे
जसलाई उनले मलाई भनिन्, मैले उनीहरूलाई ईमेलमा आवेदन गरे: (albakerloanfirm@gmail.com) मैले कहिल्यै विश्वास गरेन तर मैले प्रयास गरे र मेरो
सबैभन्दा ठूलो आश्चर्य मैले 24 घण्टा भित्र ऋण पाए, म विश्वास गर्न सकेन,
म खुसी र अमीर हुँ र म यस ऋणलाई भगवानलाई धन्यवाद दिदैछु
जस्तै यो अझै पनि सबै घोटालाहरु मा यो घोटाला मा अवस्थित छ,
कृपया म त्यहाँ सबैलाई सल्लाह दिनेछु जो जाने को लागी ऋण चाहिन्छ
(albakerloanfirm@gmail.com) तिनीहरू कहिल्यै कहिल्यै असफल हुनेछैन, र
तपाईंको जीवनले मेरो परिवर्तनको रूपमा परिवर्तन गर्नेछ। आजको सम्पर्क (albakerloanfirm@gmail.com) र तपाईंको ऋणबाट प्राप्त गर्नुहोस्, उनीहरूका वास्तविक ऋण प्रस्तावको लागि परमेश्वरले आशिष् Albaker ऋण फर्मलाई आशिष् दिनुहुन्छ।
 सुनिश्चित गर्नुहोस कि तपाईं आफ्नो ऋण को लागि Albaker ऋण फर्म देखि संपर्क गर्नुहोस किनकि मैले सफलतापूर्वक यस कम्पनी ले मेरो ऋण लाई बिना तनाव को बिना।

Post a Comment

यदी कुनै समस्या भए हामिलाई पठाउनुहोस

By Comment

Recent Post