Banner 468 x 60px

NOEWPost का डे :–Computer Tips

Friday 5 October 2012

गाउँका बाहुन काकाले मेरो संवेदनशील अंग अठ्याउँदा - संगम राई “लभ्ली”

1 कमेन्ट
-संगम राई “लभ्ली” हास्य अभिनेत्री तपाईंले बोल्ने सबैभन्दा नराम्रो गाली के हो ? साला कुकुर † एक दिनका लागि रूप परिवर्तन गर्न पाए ? परेवा । चुरोट सेवन गरिरहेको अवस्थामा प्रहरीले पक्रिए ? एकचोटिलाई सरी माग्दै नपक्रन आग्रह गर्थे । मानेन भने एक किस दिन्थेँ । त्यसपछि त मान्ला नि † जस्टिन बिबरले प्रेमप्रस्ताव राखे ? सिधै नो भनिदिन्छु । उसकी गर्लफ्रेन्ड सेलेना छँदै छिन् नि । बिबरले दश वर्षसम्म पनि तपाईं नै चाहिन्छ भनेर पछि लागे ? ओहो, यो जमानामा पनि १०–१० वर्ष कुर्ने केटा त २० वर्ष तपस्या गरे पनि पाइँदैन । सिधै प्रेमप्रस्ताव स्विकारेर विवाहका लागि राजी हुन्छु । विवाह हुन लाग्दा बिबरकी प्रेमिका सेलेना गोमेज रुँदै आइन् भने ? सेलेना रु‘दै आएर के भयो र † जस्टिनले १० वर्षसम्म मेरा लागि रोएको पनि त बुझ्न पर्‍यो नि । के गर्दा यौन अनुभूति प्रकट हुन्छ ? आँखा–आँखा जुध्दा यौन अनुभूति प्रकट हुन्छ । रियल लाइफमा कुनै युवकसँग सेक्स गर्नुभएको छ ? सेक्स साधारण हो तर अहिलेसम्म गरेकी भने छैन । प्रेमीलाई चुम्बनचाहिँ गरेकी छु । पहिलोचोटि यौन अनुभूति कहिले जागेको थियो ? १३–१४ वर्षको उमेरमा गाउँका बाहुन काकाले मेरो संवेदनशील अंग अठ्याउँदा सेक्स अनुभूति जागेको थियो । तपाईंका साथमा अहिले कति नगद छ ? १५ हजार रुपियाँ जहिल्यै बोकेर हिँड्ने गर्छु । मान्छेले किन अन्डरवेयर लगाउँछन् ? संवेदनशील अंगको सुरक्षा हुने भएकाले लगाइएको होला । गर्मीयाममा छोटा–छोटा ड्रेस पहिरिँदा यसको झनै आवश्यकता बढ्छ ।

1 कमेन्ट:

shore said...

राम्रो दिन मेरो बिरुगल नپال को दिन

कसरी आजसम्म मैले एक वास्तविक र सामान्य मूल्य कम्पनीबाट घर बनाउन को लागी एक पैसा कमाईएको थिएँ Albaker ऋण फर्म। म धेरै शुभ दिन हुँ र भगवान को लागी जोस लुइस ऋण कम्पनी।
,
मेरो नाम अब्दुल हो, म हेटौडा नेपाल शहर हुँ, म एक घर खरीद गर्न, गत 5 महिनाको लागि एक वास्तविक ऋण कम्पनी खोज्दैछु।
सबै मलाई घोटालाको गुच्छा थियो जसले मलाई भरोसा राखे र अन्त्यमा
दिनको दिन, तिनीहरूले पैसा फिर्ता नगरी मेरो पैसा लिनुभयो, सबै
मेरो आशा गुमाएको थियो, मलाई भ्रष्ट र निराश लाग्यो, म इन्टरनेटमा ऋण कम्पनीहरु संग केहि गर्न चाहन्थेँ, त्यसैले म केहि देखि पैसा कमाउन गए।
मित्र, मैले यो सबै कुरा भनेँ र उनले भन्यो कि उनले मलाई मद्दत गर्न सक्छन् कि
त्यो एक ऋण कम्पनी हो कि मलाई ऋण को कुनै पनि राशि संग मदद गर्न सक्छ जान्दछ
मेरो द्वारा 2% को एक धेरै कम ब्याज दर संग आवश्यक छ, त्यो सिर्फ एक
उनको ऋण, उनीहरूले मलाई कसरी ऋणको लागी आवेदन गर्ने भनेर निर्देशन दिए, मैले गरे
जसलाई उनले मलाई भनिन्, मैले उनीहरूलाई ईमेलमा आवेदन गरे: (albakerloanfirm@gmail.com) मैले कहिल्यै विश्वास गरेन तर मैले प्रयास गरे र मेरो
सबैभन्दा ठूलो आश्चर्य मैले 24 घण्टा भित्र ऋण पाए, म विश्वास गर्न सकेन,
म खुसी र अमीर हुँ र म यस ऋणलाई भगवानलाई धन्यवाद दिदैछु
जस्तै यो अझै पनि सबै घोटालाहरु मा यो घोटाला मा अवस्थित छ,
कृपया म त्यहाँ सबैलाई सल्लाह दिनेछु जो जाने को लागी ऋण चाहिन्छ
(albakerloanfirm@gmail.com) तिनीहरू कहिल्यै कहिल्यै असफल हुनेछैन, र
तपाईंको जीवनले मेरो परिवर्तनको रूपमा परिवर्तन गर्नेछ। आजको सम्पर्क (albakerloanfirm@gmail.com) र तपाईंको ऋणबाट प्राप्त गर्नुहोस्, उनीहरूका वास्तविक ऋण प्रस्तावको लागि परमेश्वरले आशिष् Albaker ऋण फर्मलाई आशिष् दिनुहुन्छ।
 सुनिश्चित गर्नुहोस कि तपाईं आफ्नो ऋण को लागि Albaker ऋण फर्म देखि संपर्क गर्नुहोस किनकि मैले सफलतापूर्वक यस कम्पनी ले मेरो ऋण लाई बिना तनाव को बिना।

Post a Comment

यदी कुनै समस्या भए हामिलाई पठाउनुहोस

By Comment

Recent Post