Banner 468 x 60px

NOEWPost का डे :–Computer Tips

Blog Author

नमस्कार ब्लग भिजिटर्

 म जिबन कुमार श्रेष्ठ तपाइहरुको माझ सम्झनाको फूल ब्लग लिएर उपस्थित भएको छु । म आफै सम्झनामा डुबी बस्ने हुँदा तपाइ हरु माझ सम्झना गर्न बाध्य बनाउन यो ब्लग लिएर आएको छु । मलाई नया कुरा सिक्न र बाड्न औधी मन पर्छ तसर्थ म आफ्नो भावना र आफुले जानेको कुरा सिकाउदै जानेछु । यस ब्लग मा मैले तपाइ हरुलाई कथा , कम्प्युटर सम् ब न्धी ज्ञान , ईन्टरनेट , वेब डिजाइनिङ साथै थुप्रै मनोरन्ञ्जनात्मक कुरा हरु को साथ मा उपस्थित हुने छु । म आफुले आफुलाई धेरै जान्ने बुझ्ने भन्न रुचाउदिन तसर्थ म अन्यत्र बाट खोजेर तपाइ हरुको लागी सजिलो गर्ने प्रयासरत  रहने छु  /

Recent Post