Banner 468 x 60px

NOEWPost का डे :–Computer Tips

Tuesday, 1 May 2012

On-Screen Keyboard in Windows XP

0 कमेन्ट
Screen keyboard को खास फाइदा के हो र यो कसरी प्रयोग गर्ने ? Screen keyboard बाट mouse pointer को प्रयोग गरी तपाइंले बिना Multi keyboard नै Document टाईप जस्ता हरेक काम गर्न सक्नुहुन्छ आफ्नो हातलाई Multi keyboard मा चलाइराख्नु जरुरी पनि छैन र यसको खास फाइदा के हो भन्दा जब तपाइंको Multi keyboard अचानक खराब हुन जान्छ र तपाईं आपत्तीमा पर्नुहुन्छ त्यस बेला Screen keyboard प्रयोग गरेर आफ्नो कार्य सफल गर्न सक्नुहूछ र यसको लागी कुनै 3rd Softwer Download पनि गर्नु पर्दैन 
तपाईले Screen keyboard चलाउन निम्न  STEP  पूरा गर्नुहोस /

  1. Document लाइ खोल्नु होस जहा तपाईले टाइप गर्न चाहनुहुन्छ /.
  2. Click "Start" र पछि क्लिक "Run" /
  3. त्यसपछि RUN मा गएर OSK टाइप गारी OK मा क्लिक गर्नुहोस /

    Activate On Screen Keyboard from Run
  4. तपाईको किबोर्ड खुलने छ र माउस को साहयाताले टाइप गर्नुहोस / 
 

0 कमेन्ट:

Post a Comment

यदी कुनै समस्या भए हामिलाई पठाउनुहोस

By Comment

Recent Post