Screen keyboard को खास फाइदा के हो र यो कसरी 
प्रयोग गर्ने ? Screen keyboard बाट mouse pointer को प्रयोग गरी तपाइंले 
बिना Multi keyboard नै Document टाईप जस्ता हरेक काम गर्न सक्नुहुन्छ 
आफ्नो हातलाई Multi keyboard मा चलाइराख्नु जरुरी पनि छैन र यसको खास फाइदा
 के हो भन्दा जब तपाइंको Multi keyboard अचानक खराब हुन जान्छ र तपाईं 
आपत्तीमा पर्नुहुन्छ त्यस बेला Screen keyboard प्रयोग गरेर आफ्नो कार्य 
सफल गर्न सक्नुहूछ र यसको लागी कुनै 3rd Softwer Download पनि गर्नु पर्दैन 
तपाईले Screen keyboard चलाउन निम्न  STEP  पूरा गर्नुहोस / 
- Document लाइ खोल्नु होस जहा तपाईले टाइप गर्न चाहनुहुन्छ /.
- Click "Start" र पछि क्लिक "Run" / 
- त्यसपछि RUN मा गएर OSK टाइप गारी OK मा क्लिक गर्नुहोस /
  
- तपाईको किबोर्ड खुलने छ र माउस को साहयाताले टाइप गर्नुहोस /
 

 
 Facebook
Facebook

 
 
 
0 कमेन्ट:
Post a Comment
यदी कुनै समस्या भए हामिलाई पठाउनुहोस
By Comment