Banner 468 x 60px

NOEWPost का डे :–Computer Tips

Saturday, 5 May 2012

कम्प्युटर को पर्सनल डाइरी

0 कमेन्ट
थोरै मात्र लाई थाहा होला यो ट्रीक । यो ट्रीक मैले मेरो साथी को मार्फत बाट सिकेको छु जुन तपाईं लाई शेयर गर्दैछु । यो आइडिया Notepad बाट गर्न सकिन्छ । यो Trick बाट तपाइले आफ्नो कथा बेथा लेख्न सक्नु हुनेछ भने तपाइले यसमा डेट लेखी राख्नु पर्दैन । जब जब तपाइले यो खोल्नु हुन्छ तब तब तपाइको डाइरी मा डेट आफै लेख्ने छ  /
1- सबै भन्दा पहिले तपाइले यस को निर्मान गर्नुहोस  /
       त्यसको लागी तपाइले Notepad खोल्नु पर्ने हुन्छ र त्यस मा  .LOG टाईप गरी तपाइलाई आफ्नो इक्षा अनुसारको नाम दिएर सवे गरी दिनुस 
2- अब तपाइले सेभ गर्नु भएको फाइलालाइ खोल्नुहोस
samjhanakophool
3 - यदी तपाईंले नेपाली मा सवे गर्न चाहनु हुन्छ भने Encoding मा युनिकोड राख्नु पर्ने हुन्छ र अङ्रेजी मा राख्ने हो भने ANSI रख्नु पर्ने हुन्छ
samjhanakophool
अब आफ्नो बिगत देखी लिएर भबिस्य सम्म यादगर बनाउनुहोस

0 कमेन्ट:

Post a Comment

यदी कुनै समस्या भए हामिलाई पठाउनुहोस

By Comment

Recent Post