Banner 468 x 60px

NOEWPost का डे :–Computer Tips

Wednesday, 30 May 2012

अफिस ७ बाट सेभ गर्दा ३ मा कसरी सेभ गर्ने ?

4 कमेन्ट

सबैको कम्प्युटर मा micro soft office 2007 Install गरेको नहुन पनि सक्छ भने हुन पनि सक्छ । तर धेरै को मा भने मैले २००३ नै भेटेको छु आफु सङ्ग प्रीन्टर छ भने त प्री न्ट  सजिलै सङ्ग गर्न सक्नु हुन्छ यदी आफु सङ्ग नभए त जानु पर्‍यो नि प्रीन्त गर्न अरु थाउ मा त्यहाँअ २००३ भए त tension  भाई हाल्छ किनकी support नै गर्दैन अनि कसरी प्रीन्ट गर्नु । त्यही समस्याअको समाधन गर्न तपाइले सेभ गर्दा चाही २००३ format मा गर्नु रामो हुन्छ जुन सबै मा युज हुन्छ । अब २००७  मा लेखेको शब्द चाही सेभ गर्दा २००३ मा कसरी लाने सबै लाई थाहा नहुन सक्छ । यही कुरा आज को यो पोस्ट बाट जानकारी दिने छु । step by Step  हेर्नु होस । 

1.     Microsoft Word 2007 खोल्नुहोस /

2.     अब खुलेको पेज मा सबै भन्दा माथी देब्रे साइड माOffice button मा Click गर्नुहोस /

3.   अब Click Word Options button मा क्लिक गर्नुहोस /







4.     यस्तो पेज खुल्ने छ अब तपाइले सबै छोडेर  save अप्सन रोज्नु होस  /र तपाइले  save file in this format मा हेर्नुहोस त्यहाँ word document (*.docx) देख्नु हुनेछ त्यसलाई परिवर्तन गर्नुहोस word 97-2003 document (*.doc मा   


5.  अब ओके गरिदिनुहोस  लाई रोज्नु होस तपाइको काम सकियो      
 यदी तपाइले फेरी पुन:त्यही २००७ मा नै सेभ गर्न चाहनु हुन्छ भने १-३ दोहोर्‍याउनुहोस र ४ मा गएर परिवर्तन गर्नुहोस   word document (*.docx) 

4 कमेन्ट:

Anonymous said...

Ya its best post


Do you know that how to re open site which is blocked by ADSL ?

Jiban Shrestha said...

Wait for Next Post Do you want to know when post new please subscribe or like facebook page or get update !

Anonymous said...

yati dami post lai no comment no chance

Jiban Shrestha said...

Thank you ...
Please add your account and comment

Post a Comment

यदी कुनै समस्या भए हामिलाई पठाउनुहोस

By Comment

Recent Post