Banner 468 x 60px

NOEWPost का डे :–Computer Tips

Saturday, 12 May 2012

How to Hide password Sector Hide ?

0 कमेन्ट
तपाइले अन्लाईन फारम बनाउनु भएको होला तर तपाइलाई पस्स्वर्ड राख्ने ओप्सन पनि राख्नु चाहनु हुन्छ नै होला तर सक्नु भएको छैन भने यो पोस्ट तपाइको लागी उपायोगी हुने छ फोर्म बनाउनु होस र त्यसमा यो कोड हाल्नु होस जस बाट तपाइले बनाउन सक्नु हुनेछ
उधाहरण को लागी तल हेर्नुहोस
<br />
<b>Password</b>
                        <input name="password" style="width: 180px;" type="password" />
                   
                    <b>Retype Password</b>
                        <input name="password2" style="width: 180px;" type="password" />
Password Retype Password तपाइले आफ्नो इक्षा अनुसार्को साइज बनाउनु सक्नु हुनेछ भने तपाइले एउटा मात्र पनि राख्न सक्नु हुनेछ जस्तै
<br /><b>Password</b> <input name="password" style="width: 180px;" type="password" />
Password

तलको फारम मा पनि मैले प्रयोग गरेको छु र यो पूर्ण रुपले काम गर्‍यो तसर्थ तपाइ लाई जानकारी गराएको छु  /
हुमन डेभलपमेन्ट ग्रुप को सदस्यता फारम 

0 कमेन्ट:

Post a Comment

यदी कुनै समस्या भए हामिलाई पठाउनुहोस

By Comment

Recent Post