Banner 468 x 60px

NOEWPost का डे :–Computer Tips

Friday 22 June 2012

हटाउने तरिका "You may be a victim of software counterfeiting "

2 कमेन्ट
आज म यस्तो पोस्ट तपाइहरुको माझ लिएर आएको छु जस्ले तपाइलाइ अति नै सुख दिने छ । आज को पोस्ट कोम्पुतेर सम्बन्धी छ । तपाइको कहिले काही windows corrupt  भएको हुन सक्छ या Windows corrupt  अर्थात पुरा नभएको CD इन्स्टल  गर्नु भएको छ भने साहेदै यस्तो

 [gdsgd.JPG]


[gnt.JPG]



 समस्या आउन सक्छ ! तपाइ यस्तो समस्या आएर हैरान त हुनु भएको छैन नि ! तर न आत्तिनुहोस यो सजिलै सङ हटाउन सकिन्छ । अस्ती भर्खर कै कुरा हो मेरो आफ्नै कम्प्युटर मा यस्तो समस्या आएको थियो अलि अलि जानकारी त थियो तर पुरै थियेन तसर्थ मैले फोर्म्याट गर्न बाध्य भए । फोर्म्याट गरेर मात्र भएन Driver CD  पनि थिएन र अन्य थुप्रै चिज थिएन भनिन्छ नि समस्या आए पछी त कती हो कती त्यस्तै भयो त्यस मध्यको यो पनि एक समस्या थियो धेरै प्रयस गरे तर पनि सफल हुन सकिन तसर्थ CD को मार्फत बाट गरे र भयो पनि । 
तपाइले यसलाइ 4 किसिम ले हटाउन सक्नु हुनेछ ।  आज म त्यो तिनै ओटा तरिका सिकाउन जादैछु । मेरो Computer मा यो लागु हुन नसके पनि मैले यो प्रयोग अन्य Computer मा गरेको छु र सफल भएको छ तसर्थ तपाइ हरुलाइ म मा भएको ज्ञान बाड्न चाहन्छु ।
पहिलो तरिका Notification  हटाउने मात्र हो  
  1.  सबै भन्दा पहिले My Computer  खोल्नु होस र Local Disk C खोल्नु होस ।  
  2. अब तपाइले Windows  लेखेको फाइल खोल्नु होस । 













 खोली सके पछी तपाइले त्यस भित्र रहेको SYSTEM 32 खोज्नुहोस र क्लिक्क गर्नुहोस ।
















  1. अब यो दुइ वोटा लाइ खोज्नु होस ।


[trtreyer.JPG] 

 अब तपाइले यसलाइ जती प्रयास गर्नु भएपनी डिलेट हुदैन तसर्थ प्रयास गर्नु बेकार छ अब यसलाइ CUT गरेर अर्कै ठाउ मा लानुहोस या बाहिर लानुहोस अथवा Rename गरी दिनुहोस अब Computer लाइ Restartगर्नुहोस अनि हेर्नुहोस पहिलेको मेसेज आउन बन्द भाई सक्ने छ ।


दोश्रो तरिका Genuine गर्ने तरिका
१) सर्वप्रथम कम्प्युटरको reg. पेजमा जानुहोस् त्यसको लागि start अनि run मा क्लिक गरेर त्यहा regedit टाईप गर्नुहोस् र enter गर्नुहोस् ।
२) तलको location सम्म जानुहोस्
HKEY_LOCAL_MACHINE\SOFTWARE\MICROSOFT\Windows NT\CurrentVersion\WPAEvents
३) दाँया तिरको OOBETimer मा डबल क्लिक गर्नुहोस् ।
४) त्यहा भएका value Data मा केही हेरफेर गर्नुहोस्, केही letter हटाउनुहोस् केही थप्नुहोस् आफ्नो ईच्छा अनुसार ( जे होस् त्यहा भएको data लाई केही चेन्ज गर्नुहोस् )
५) ओके गर्नुहोस् र regedit लाई बन्द गरिदिनुहोस् ।
६) फेरी start अनि run मा जानुहोस् र त्यहा यो कपि गरेर पेस्ट गर्नुहोस्
%systemroot%\system32\oobe\msoobe.exe /a
७) Enter गर्नुहोस् त्यहा अब Activation पेज देखा पर्नेछ ।
८) त्यहा “ Telephone” लाई छान्नुहोस् र “Change Product Key” गर्नुहोस् ।
९) त्यहा यो code हालिदिनुहोस्
JG28K-H9Q7X-BH6W4-3PDCQ-6XBFJ
VQGJ8-4T8GB-83M2Y-GFBYX-T22MP
F7CB2-HX94M-D6RP7-PBYBQ-8VMHB
 Note :माथी को कोड ले हुन सक्छ यदी नभए तल को कोड प्रयोग गर्नुहोस  
windows XP serial Number 
HB3C7-99PXJ-FVVC9-K9CCR-2F4DQ
GKFHD-F8X3X-TCYPP-22JTX-3PK23
TFVVF-9XXT6-W7C89-B8HC4-GDGM6
DQYRT-C4P7G-7RB37-B9FVG-RY6JD
TVTQM-VWJRF-W3QPC-3VJ8F-G6296
P7Y92-R3T6Y-MWVCX-84FTF-MYB7G

Windows XP Professional Edition SP3 :
-----------------------------
DXWB7-4P7TC-TVXHW-8F4JB-3TR2M 
१०) ओके गर्नुहोस् ।
 तेश्रो तरिका 
१) कम्प्युटरको Task manager खोल्नुहोस् त्यसको लागि Ctrl+Alt+Delete कि press गर्नुहोस् ।
२) त्यहा procress tab मा जानुहोस् र त्यहा WgaTray.exe लाई क्लिक गरेर hightlight गर्नुहोस् र End procress गरिदिनुहोस् ।
३) अब कम्प्युटरलाई restart गर्नुहोस् र safemode मा खोल्नुहोस् । ( त्यसको लागि restart गरी सकेपछि boot हुने बेलामा keyboard को f8 कि press गर्नुहोस् र safemode लाई छानेर enter गर्नुहोस् । )
४) अब c:\widnows\system32 मा गएर WgaTray.exe लाई खोजेर डिलिट गरिदिनुहोस् ।
५) कम्प्युटरको reg. पेज खोल्नुहोस् ( start अनि run मा गएर regedit टाईप गरेर Enter गर्नुहोस् । )
६) यो location सम्म जानुहोस्
HKEY_LOCAL_MACHINE\SOFTWARE\MICROSOFT\Windows NT\CurrentVersion\Winlogon\Notiry
७) त्यहा भएको WgaLogon फोल्डरलाई राईट क्लिक गरेर डिलिट गरिदिनुहोस् ।
८) कम्प्युटरलाई restart गर्नुहोस् ।



 चौथो तरिका अथवा अन्तिम र धेरै सजिलो तरिका 
यो यती झन्झटिलो छैन र खासै Computer ज्ञान हुनु जरुरी पनि छैन जो कसैले पनि गर्न सक्छ तसर्थ तपाइले के गर्नुहोस भने पसल मा जानुहोस र Windows Genuine  गर्ने software भनेर माग्नुहोस यस मा Windows XP , Windows 7  को पनि छ र तपाइले परिबर्तन गरी दिए पछी हुन्छ । छैन त सजिलो !!! 

2 कमेन्ट:

Anonymous said...

Thanx Its work for me

Anonymous said...

Wow yaar Than x Dear

Post a Comment

यदी कुनै समस्या भए हामिलाई पठाउनुहोस

By Comment

Recent Post