Banner 468 x 60px

NOEWPost का डे :–Computer Tips

Saturday, 14 July 2012

5 Apps to Speed Up Copying in Windows

2 कमेन्ट
हामिले हाम्रो पेन ड्राइभ प्रयोग धेरै गर्ने गर्छौ तपाइको कम्प्युटर मा भएको फाइल हरु अरुमा शेयर गर्ने गर्छौ तर एक्दमै स्लो हुने गरेको छ भने धन्दा नमान्नुहोस आज को पोस्ट ले तपाइको समाधान गर्ने छ ।
तल दिएको सफ्टवेर ले तपाइको छितो भन्दा छितो तपाइको फोटो तथा फाइल हरु कपि गर्न मद्दत पुर्‍याउने छ । 


Copyhandler
  1. RichCopy

    यो अलिक फरक प्रबित्ती को छ तपाइले यसमा धेरै फाइल एकै चोटी प्रयोग गर्न सक्नु हुनेछ मेरोमतलब तपाइ को कम्प्युटर बात एकै चोटी धेरै फोल्डरमा पठाउन सक्नु हुनेछ । 
    richcopy
    You can download this software from here.
  2. Tera Copy

    यो एउटा एस्तो सफ्टवेर हो जस्ले तपाइको आदी घण्टा लाग्ने काम २ या ३ मिनेट मा ट्रान्स्फर गरी दिने छ । यस्स्ले बुझेको छ तपाइको समयलाई तसर्थ तपाइले एकै चोटी मा थुप्रै फाइल पठाउन सक्नु हुनेछ तर एकै चोटिमा दुइ ओटा फोल्डर मा भने कपि गर्न मिल्दैन तसर्थ यस्ले एउटामा सकिए पछी मात्र अर्को मा पठाउने गर्दछ अनि भएन त छिटो । र अर्को बिसेशता भनेको एस्को तपाइको अन्य पेन ड्राइभमा पठाउनु छ भने त्यसमा भन्दा ट्रान्स्फर गर्नु पर्ने फाइल ठुलो छ भने पहिले नै भनेए दिन्छ यती ठाउ पुग्दैन भनेर मेरो मतलब तपाइले त्रान्स्फर गर्नु पर्ने फाइल २ GB को छ भने यदी मेमोरी कारद मा खाली १ ।८ GB मात्र छ भने पहिले नै खबर गरी दिन्छ ।२ ग्ब पुग्दैन भनेर । 
    teracopycompact
    You may download the software from here. It’s free for home users, but causes 14.95 € or about $22 for a pro version.
  3. Extreme Copy

    टेराकपी जस्तै यो पनि त्यस्तै हो तर यो अलि फरक छ तसर्थ यो पनि प्रयोग गरी हेर्नु होस 
    ExetremeCopyUI
    You may download the fully-working free version of this software from here. The pro version costs $19.95.
  4. Talent Copy

    talentcopy
    You can download this software from here.
  5. Copy Handler

सबै को प्रयोग गर्ने तरिका एकै हो तसर्थ मैले सबै को बारेमा लेखिन टाईमको  अभाब भएको ले छोटकारीमा लेखेको छु आसा छ तपाइलाई यो प्रभाब्कारी हुनेछ । एक चोती प्रयोग गरी हेर्नु होस । मेरो सल्लाह के भने तपाइले टेराकपी प्रयोग गर्नुहोस यो सबै भन्दा राम्रो छ अरु पनि राम्रो नै छ तर टेराकपी जतिको छैन । 

2 कमेन्ट:

Tanka's_Vbooks_Gallery said...

Admin ji mero PC ma $RECYCLE.BIN & System Volume Information Vanera 2 ta folder aau6a. But delete garda $RECYCLE.BIN delete hun6a ani Refresh garda feri aau6a Ani arko kura System Volume Information ko folder delete pani hudaina Yo k problem ho malai Batai dinu paryo.

Jiban Shrestha said...

@ Tank Kharel ji Recycle Bin Delete garne tarika pani chha but delete gare pachhi problem aaune huda nagareko nai ramro but system Volume Information ko full details bhayen so Sorry !!!

Post a Comment

यदी कुनै समस्या भए हामिलाई पठाउनुहोस

By Comment

Recent Post