Banner 468 x 60px

NOEWPost का डे :–Computer Tips

Thursday, 5 July 2012

कम्प्युटर आफै रिस्टार्ट हुने गर्छ ?

0 कमेन्ट
कहिले काही तपाइको कम्प्युटर लाई समस्याअ पर्न सक्छ र कुनै फाइल हराएको हुन सक्छ र कुनै तपाइले राखेर बिगृएको हुन सक्छ तसर्थ तपाइको कम्प्युटर आफै रिस्टार्ट हुने गर्दछ । अब त्यसलाई कसरी हटाउने भनेर मैले आज को पोस्ट मा ४ ओटा तरिका दिएको छु हेर्नुहोस ।

Step 1:

कहिले काही तपाइको कम्प्युटर ह्याङ भएको बेला मा तपाइले रिस ले Direct Shutdown गर्नु भएको हुन सक्छ त्यस्तो बेला मा तपाइको कम्प्युटर को फाइल मा समस्या आएर त्यस्तो भएको हुन सक्छ अब तपाइले त्यस्तो प्रोब्लेम हो भने  रिस्टार्ट गर्नु होस र f8 थिच्नु होस Choose  “Restore last known good settings that previously worked”
Safe Mode
अब तपाइको समस्या समाधन हुने छ , यदी यस्ले पनि भएन भने दोस्रो प्रयोग गर्नु होस 

 
Step - 2
यो प्रोब्लेम तपाइले restore गरेर समेत सक्नु हुनेछ । अब तपाइको कम्प्युटर आफै रिस्टार्ट हुने गर्छ कसरी गर्ने रिस्टोर अब सबै भन्दा सजिलो उपाय  press the F8 Key and choose “Safe Mode” and press Enter
pick-safe-mode
सेफ मोड बाट खोल्दा सम्पुर्न स्टार्ट अप को प्रोगाम बन्द गरी दिन्छ जुन चाही नोर्मल हुँदाअ देखिन्थ्यो ।
सेफ मोड मा खोली सके पछी अब तपाइले रन मा जानुहोस or प्रेस गर्नु होस एकै choti win+ R
  • Goto “Start” the click “RUN”
  • Type “msconfig” [without quotes]
  • Click on “Lanuch System restore”  and click “Next”
msconfig
  • Click “Restore my system to an earlier time”
  • Now Click “Next” and on the window chooses a Restore Point and Click Next
  • Now your Windows will reboot and launch the system restores and all the windows file will be now restored which as it is before.

Step -3
यो अति सजिलो उपाय हो अब तपाइले विन्डोज XP को CD राख्नु होस र  Choose गर्नुहोस “Perform Additional tasks” and from that choose “Repair” to Fix the Windows Errors.
perform-additional-tasks


Step - 5 Format Computer
यो अन्तिम उपाय हो तपाको , अब तपाइले कम्प्युटर लाई Format गर्नु होस
फर्म्याट गर्न अघी को पोस्ट हेर्नु होस 

 If you have another trick feel free to post as a comment !!!

0 कमेन्ट:

Post a Comment

यदी कुनै समस्या भए हामिलाई पठाउनुहोस

By Comment

Recent Post