Banner 468 x 60px

NOEWPost का डे :–Computer Tips

Thursday 30 August 2012

ब्लग बनाउदा ध्यान दिनु पर्ने साधरण तथ्य

0 कमेन्ट
आज को यस पोस्ट मा म तपाइ हरुलाई मुख्य ब्लग सएमबिएन्धी कुरा गर्न जादै छु । केहि समय यता ब्लग मा हाम्रा नेपाली साथी हरु धेरै भेटिन थालेको छ पहिले हामिले ब्लग नाम मात्र सुनेको थियौ र भन्नु पर्दा कसरी गरिन्छ र के के गर्न सकिन्छ भनेर आफैलाई थाहा थिएन । समय को परिवर्तन र प्रबिधिको बिकास सङ्गै मानिस मा ज्ञान थपिदै जानु र मानिस मा सिक्ने र सिकाउने भावना बृद्दी हुँदै जानु को पनि ठुलो हात छ ब्लग को बिष्टअर मा । हामिले बुझ्नु पर्ने कुरा के छ भने ब्लग बनाउनु नै ठुलो कुरा हैन न त तपाइले ब्लग बनाएर ठुलो मान्छे नै बन्नु हुनेछ । तर ब्लग बनाउने मानिस सानो पनि हुँदैन किनकी ब्लग को चारचाले नै मानिस लाई धेरै माथी पुर्‍यएको सुचना पनि बिदितै छ जस्तै , Google , Facebook ,Twitter ,... आदी  ब्लग को एउटा उधाहरन हुन जस्को आज हामिले नाम लिने गर्दछौ उस्ले पनि सानो बाट सुरुवात गरेर निरन्तर सेवा प्रदान गर्दै आयो जस्को कारण ले गर्दा आफ्नो नाम फैलाउन सके ।
Frequently Asked Question Solution from my side


  •  तसर्थ हामिले ब्लग बनाउदा सोच्नु पर्ने प्रमुख कुरा भनेको नै हामिले यो के बिसय मा बनाउन लागेको छौ त्यो पता लगाउनुहोस अ र्थात तपाइ सङ्ग के प्रतिभा छ र तपाइ लाई मन पर्छ पहिले आफै मा खोज्नुहोस र पत्ता लाई सके पछी बल्ल अब त्यसलाई पोख्ने ठाउ बनाउनुहोस अनि मात्र तपाइको ब्लग सफल हुने छ । अरु को भन्दा भिन्न तपाइ को ब्लग होस तर निरन्तर । 
  • तपाइले लक्षित बर्ग छान्नुहोस । महिला,पुरुष , बृद्द , बच्चा समुह कुन लाई रोज्नु हुन्छ कम्सेकम समुह छानेर आफ्नो कला प्रस्तुत गर्नुहोस ।सक्नु हुन्छ भने सम्पुर्ण समुह लाई समेट्ने प्रयास गर्नुहोस ।  
  • अर्को प्रमुख सोच्नु पर्ने कुरा भनेको हामी निरन्तर गर्न सक्छौ कि सक्दैनौ भन्ने कुरा प्रस्ट हुनु होस । तपाइ को ब्लग लाई तपाइ को खाचो हुन्छ तसर्थ समय मिलाउन सक्नु हुन्छ भने सुरुवात गर्नुहोस ।  
  • अब तपाइ ले कसरी अगाडी बढाउनु हुन्छ त्यो तपाइ मा निर्भर हुन्छ तर पोस्ट गर्ने पनि समय तालिका बनाउनुहोस ।  
  • तपाइ सङ्ग क्षमता मात्र भएर पनि हुँदैन तसर्थ तपाइ सङ्ग त्यसलाई सजाउने कला पनि हुनु आवस्यक हुन्छ जस्तै तपाइ को ब्लग पोस्ट गर्दा चित्र समेत राख्नुहोस आजकाल डिजिटल जवानामा तपाइ पनि डिजिटल रुपमा प्रस्तुत हुनु होस चित्र ले नै तपाइ को पोस्ट को झल्को दिन सक्ने हुनु पर्छ । तसर्थ साधरान फोटो एडिट गर्न सक्ने हुन सक्नु पर्छ Graphic Design  थोरै भए पनि सिक्नु होस ।  
  • तपाइ सङ्ग हुनु पर्ने अर्को कुरा भनेको पोस्ट को सिर्षक को छनौट गर्न सक्नु पर्छ , भनिन्छ नि एक परिचय नै जिन्दगी को सम्पुर्ण जानकारी दिने गर्छ । 
  • अन्तिम जान्नु पर्ने कुरा भनेको तपाईं सङ्ग HTML , CSS Code आदी को जानकारी हुनु पर्छ तर तपाइले आफै बि स्तारै सिक्दै जानु हुनेछ । तपाईं सङ्ग HTML code  को जनकारी छ भने ब्लग मा भिडियो राख्न तथा आकर्सक बनाउन सक्नु हुनेछ । र तपाइले एडिट गर्नु हुँदा नबिग्रने सम्भावना हुन्छ र पुरै परिवर्तन गर्न नपर्ने हुन्छ । तसर्थ गूगल मा खोज्नु होस आवस्यक जानकारी हासिल गर्नुहोस ।  
माथी को कुरा मा ध्यान दिनु भए पछी बल्ल तपाइ ब्लग सन्चालन गर्नुहोस । अब तपाइ को सफलअता तपाइको नै हात मा रहनेछ ।
सके सम्म English मा बनाउने कोसिस गर्नुहोस तर साधरान सब्द प्रयोग गर्नुहोस जस्को कारण ले गर्दा तपाइको Readers लाई बुझ्न सजिलो होस । English भाषा मा बनाउनु हुन्छ भने बिस्व भरी नै आफ्नो Readers पाउनु हुनेछ भने नेपाली मा गर्दा नेपाली समुडेअ लाई मात्र समेट्न सक्नु हुनेछ र English  मा बनाउदा भबिश्य मा आर्ठीक आम्दानी समेत गर्नु सक्नु हुनेछ ।   


आज को दोश्रो पोस्ट कसरी खोल्ने नया ब्लग  प्रतिक्षा गर्नुहोस
धन्यबाद


0 कमेन्ट:

Post a Comment

यदी कुनै समस्या भए हामिलाई पठाउनुहोस

By Comment

Recent Post