
महिलाले यस्तो चर्तिकला देखाइरहँदा त्यहाँ एक बिश्वबिद्यालयकी शिक्षिका र एक सयभन्दा बढी केटीहरु थिए । छात्राहरुको अगाडि सेक्स टोय प्रयोग गरेकी फेन्थ क्रोलले टि्रब्युन अखबारलाई भनेकी छिन्-’म यो प्रदर्शनबाट खुसी छु । उनीहरुले मलाई ध्यान दिएर हेरिरेहका थिए र मलाई उनीहरु ध्यानमग्न भएको देखेर आनन्द लागिरहेको थियो ।’
बिद्यालयमा नाङ्गै भएर लाइभ सेक्स प्रर्दशन गरिएको बिषय मिडियामा आएपछि विश्वविद्यालयका अध्यक्षले उक्त घटनाबाट आफु दुःखी भएको बताएका छन् । एक प्रोफेसरको सल्लाहमा यस्तो अनुमति दिइएको भन्दै उनले त्यस्तो निर्णय गलत भएको स्वीकारेका छन् । ‘यो निर्णय हाम्रो विश्व विद्यालयका शिक्षक शिक्षिकाका गलत निर्णय नमूना हो । यसमा म निकै दुःखी छु ।’ अध्यक्षले भने ।
लाइभ सेक्स प्रर्दशनीबाट छात्राहरुको सकारात्मक प्रतिक्रिया आएको भन्दै उनले विवादास्पद मुद्धामा पढाउनु र शोध गर्नु विश्वविद्यालयको वाध्यता भएको भन्दै आफ्नो बचाउ गरेका छन् ।
0 कमेन्ट:
Post a Comment
यदी कुनै समस्या भए हामिलाई पठाउनुहोस
By Comment