Banner 468 x 60px

NOEWPost का डे :–Computer Tips

Wednesday, 12 September 2012

बाँदरले किन हेप्छन् महिला र केटाकेटीलाई ?

0 कमेन्ट
पुरुष प्रधान समाजकै कारण हामाथि थिचोिचो भयो भनेरहिलाहरु कराउन थालेको धेरै भैसक्यो । हुन पनि धेरै पुरुषलेहिलालाई हेप्छन् ।हिला मात्र होइन हेपाई र भेदभावको शिकार केटाकेटी पनि हुने गरेका छन् । तर समामा पुरुषले मात्र होइन, बाँदरले सेतहिला र केटाकेटीलाई बढी हेप्ने गर्छन् ।
पशुपति दर्शन गर्न जानेहिला र केटाकेटीलाई हिजोआज बाँदरले हैरान गर्ने गरेको छ । अरुबेला फूलप्रसाद खोसेर खाइदिने बाँदरले अहिले यसमा मात्र चित्त बुझाउँदैन । चिथोर्ने र पिट्ने काेत गर्ने गरेको छ । पशुपति क्षेत्र विकास कोषका अनुसार दर्शनार्थीहिला र केटाकेटीलाई बाँदरले हैरान गर्ने गरेको छ । हरेक दिन कोही न कोही बाँदरको आक्रमा परेकै हुन्छन् ।
पशुपति क्षेत्र विकास कोषले पर्याप्त खानेकुरा छुट्याउन नसकेपछि भोका बाँदरले खानाकै लागि यसरी आक्रण गर्ने गरेको स्थानीय व्यापारी र कोषका कर्चारीको आशंका छ । तर पुरुषमाथि आक्रण गर्न भने बाँदर डराउँछन् ।हिला र केटाकेटीलाई चाहिँ देखि सहँदैनन् ।
‘कजोर हुन्छन् भन्ने जानेरै आक्रण’
पशुपतिमा मात्र होइन अन्यत्रका बाँदरले पनिहिला र केटाकेटीलाई हेप्ने गर्छन् । गाउँठाउँमा बाली खान आउने बाँदर लखेट्न पुरुष नै चाहिन्छ ।हिला र केटाकेटीलाई बाँदरले टेर्दैनन् । उल्टै झ्टन्छन् । ‘हिला र केटाकेटी कजोर हुन्छन् भन्ने कुरा बाँदरलाई थाहा छ, त्यसैले हेप्ने गर्छन्’ बाँदर स्बन्धी विशेषज्ञुकेशकुमार चालिसेले भन्नुभयो । उहाँका अनुसार मानवजातिसँग नजिक भएका हुनाले बाँदरले सबैका विशेषता र प्रकृति छुट्याउन सक्छन् । को डराउँछ र को डराउँदैन भन्ने कुरा पनि बाँदरलाई रा्रोसित थाहा हुन्छ ।
हिला र केटाकेटी बाँदर देखेर रमाइलो मान्छन्, जिस्क्याउँछन्, तर बाँदर नजिकै आयो भने आत्तिएर भाग्छन्’ चालिसेले भन्नुभयो -’आफू देखेर तर्सनेलाई लखेट्ने जंगली जनावरको गुण हुन्छ, त्यसैले तर्सनेलाई झ्टने गर्छन् ।’बाँदर देखेर नआत्तिने हो भने उसले केही नगर्ने चालिसेले बताउनुभयो । पशुपति लगायतकान्दिरमा बढीहिलाहरु जाने र उनीहरुले बाँदरलाई खानेकुरा दिने भएकाले पनि उनीहरुसँग बाँदर बढी झुिने गर्छन् । ‘दर्शन गर्न आएकाहिलामा केही न केही खानेकुरा हुन्छ भन्ने कुरा बाँदरलाई थाहा हुन्छ, त्यसैले उनीहरु खोस्न त्सन्छन्’ चालिसेले भन्नुभयो ।
पुरुषले तत्काल प्रतिकार गर्ने, तरहिला र केटाकेटी उल्टो तर्सिएर भाग्ने भएकाले बाँदरलेहिला र केटाकेटीलाई देखि सहँदैन । पशुपतिमा त हिजोआज खाना सेत की भएकाले भोकको झोँकमा बाँदरले आक्रण गर्ने गरेका छन् ।
Source : Onlinekhabar

0 कमेन्ट:

Post a Comment

यदी कुनै समस्या भए हामिलाई पठाउनुहोस

By Comment

Recent Post