भारतमा एक अनाथालयमै अश्लिल चलचित्र बन्ने गरेको प्रहरीले खुलासा गरेको छ। 'अपना घर' नामक अनाथालय चलाउने अनाथालयकी मालिक्नी जसवंती देवी,उनकी छोरी सिम्मी र ज्वाँई सतिश मिलेर अश्लिल पर्न चलचित्र बनाउने गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार जसवंतीदेवीले जागिरको लगाइदिने भन्दै युवतीहरु अनाथालयमा ल्याउने र उनका ज्वाईले तिनमाथी यौन शोषण गर्ने र यौन शोषण गर्दाको तस्विर सासु जसवंतदेवीले खिचर युवतीहरुलाई धम्क्याउने गरिन्थ्यो । युवतीहरु यौन क्रियाकलापको लागि तयार भएपछि उनिहरुलाई रेडलाइट एरियासमेत पठाउइने गरेको केही पिडितहरुले बताएका छन् । पिडितहरुले प्रहरीलाई दिएको बयान अनुसार ज्वाँई युवतीहरुसंग यौनक्रियाकलाप गर्दथे भने छोरी र सासु त्यसको भीडियो तयार पार्देथे। केही दिन अघि राष्ट्रिय बल अधिकार संरक्षण आयोगले उक्त अनाथालयमा छापा मारेपछी यो कुरा बाहिर आएको थियो ।
Thursday, 20 September 2012
ज्वाँई-सासु मिलेर बनाए अश्लिल भीडियो

Subscribe to:
Post Comments (Atom)
0 कमेन्ट:
Post a Comment
यदी कुनै समस्या भए हामिलाई पठाउनुहोस
By Comment