नेपाल संकटकालीन स्थीतिबाट भुज्री रहेको बेला नेपालमा कानुनको अस्तित्व र नेपाल प्रहरीको छवीलाई माथी उठाउने नेपालको दर्ुइ हिरोहरु रमेश खरेल र के.पी. शर्मा अहिले नेपालकै चर्चित पात्र र उदाहरणीय व्यक्तित्व बनेका छन् । आम नेपाली समाचार माध्यमबाट राम्रो र नराम्ो दुबै कुरामा र्छाईरहने दर्ुइ मध्ये कृष्ण प्रसाद शर्मा अर्थात के.पी. शर्मा लाई स्थानिय गुण्डाहरुले पैसाको आडमा ट्रेनिङ्ग गर्ने बाहानामा नबनियुत्त आइजिबि कुबेर सिंह राना लाई मोटो रकम पेलेर सुरुवा गर्ने कार्य भइरहेकोले उनले गरेको प्रशंसनिय कार्य ले सिमरा बासिलाई उहाँको खाचो भएकोले हस्ताक्षर अभियान का साथै यो फेसबुक अभियान सुरु गरेकोमा सम्पूर्ण नेपालिले साथ दिई सच्चा कर्मठ जवानलाई सलुट र कामको प्रसंसा दिउ र ऊको सरुवा रोक्न बाध्य बनाउ.......
सम्पूर्ण फेसबुक युजर तथा फेसबुक समाचार संघ.....
0 कमेन्ट:
Post a Comment
यदी कुनै समस्या भए हामिलाई पठाउनुहोस
By Comment