Banner 468 x 60px

NOEWPost का डे :–Computer Tips

Monday, 24 September 2012

महिलालाई सेक्स गर्न आधा घण्टा

1 कमेन्ट
हुनत सेक्सको मामला महिला पुरुषको व्यग्ला बेग्लै चाहना र शैली हुन्छ । कतिपय अवस्थामा पुरुषहरुले महिलालाई सन्तुष्ट पार्न सकेका हुदैनन् र त्यसको असर निकै तनाव पूर्ण हुन्छ । यौन स्वास्थ र यसको व्यवहार नामक खोजबाट
Photo: महिलालाई सेक्स गर्न आधा घण्टा

हुनत सेक्सको मामला महिला पुरुषको व्यग्ला बेग्लै चाहना र शैली हुन्छ । कतिपय अवस्थामा पुरुषहरुले महिलालाई सन्तुष्ट पार्न सकेका हुदैनन् र त्यसको असर निकै तनाव पूर्ण हुन्छ । यौन स्वास्थ र यसको व्यवहार नामक खोजबाट अमेरिकी युनि भर्सिटी इन्डियानाले सेक्सको सन्तुष्टीमा महिला र पुरुषमा व्यापक भिन्नता रहेको नयाँ प्रतिवेदन सार्वजनिक गरेको छ । खोजका अनुसार महिलाहरु सेक्समा भेराइटी चाहान्छन् तर भेजिनल इन्टरकोर्स हुनै पर्दछ भन्ने नरहेको तथ्य बाहिर ल्याइएको हो । यौन सम्पर्क गर्दा खेरी पुरुषहरु सामान्य रुपमा महिलाको स्तन मथन पछि सिधैं सेक्स प्रक्रियामा सामेल हुने र स्खलन पछि यौन तृप्ती पूरा हुने देखाइएको छ भने महिलामा भने उनीहरु लामो समयसम्म पुरुषसंग स्तन मथन, यौनाङ्ग खेलाउन तथा चुम्बन गर्न मन पराउने तथ्य पत्ता लागेको हो । यो तथ्य अनुसार महिलाहरु सेक्स गर्न कम्तिमा पनि आधा घण्टा छुट्याउन्छन भने पुरुषले बढिमा १५ मिनेट मात्र छुट्याउने पाइएको छ । 

प्रतिबेदनको निष्कर्षमा भनिएको छ यदी पुरुषहरुले आफ्नो स्खलन पछि पनि महिलालाई यौन तृप्ती पुगे नपुगेको जानकारी लिनुपर्छ । यदी पुरुषहरु स्खलन पछि यौन सन्तुष्टि पाउने तर, पुरुषकै स्खलनमा महिलाले पनि खुसी हुनुपर्ने बाध्यताले पुरुषको तुलनामा महिला बढि सेक्सेको खोजीमा पर ब्यक्ति रोज्ने गरेको बताइएको छ । खोजमा यौन व्यवहारका साथै ४० भन्दा बढि यौन जन्य क्रियाकलापका बारेमा अध्ययन गरिएको थियो र खोजमा कण्डमको प्रयोग विधिलाई विचार गरिएको थियो ।अमेरिकी युनि भर्सिटी इन्डियानाले सेक्सको सन्तुष्टीमा महिला र पुरुषमा व्यापक भिन्नता रहेको नयाँ प्रतिवेदन सार्वजनिक गरेको छ । खोजका अनुसार महिलाहरु सेक्समा भेराइटी चाहान्छन् तर भेजिनल इन्टरकोर्स हुनै पर्दछ भन्ने नरहेको तथ्य बाहिर ल्याइएको हो । यौन सम्पर्क गर्दा खेरी पुरुषहरु सामान्य रुपमा महिलाको स्तन मथन पछि सिधैं सेक्स प्रक्रियामा सामेल हुने र स्खलन पछि यौन तृप्ती पूरा हुने देखाइएको छ भने महिलामा भने उनीहरु लामो समयसम्म पुरुषसंग स्तन मथन, यौनाङ्ग खेलाउन तथा चुम्बन गर्न मन पराउने तथ्य पत्ता लागेको हो । यो तथ्य अनुसार महिलाहरु सेक्स गर्न कम्तिमा पनि आधा घण्टा छुट्याउन्छन भने पुरुषले बढिमा १५ मिनेट मात्र छुट्याउने पाइएको छ ।

प्रतिबेदनको निष्कर्षमा भनिएको छ यदी पुरुषहरुले आफ्नो स्खलन पछि पनि महिलालाई यौन तृप्ती पुगे नपुगेको जानकारी लिनुपर्छ । यदी पुरुषहरु स्खलन पछि यौन सन्तुष्टि पाउने तर, पुरुषकै स्खलनमा महिलाले पनि खुसी हुनुपर्ने बाध्यताले पुरुषको तुलनामा महिला बढि सेक्सेको खोजीमा पर ब्यक्ति रोज्ने गरेको बताइएको छ । खोजमा यौन व्यवहारका साथै ४० भन्दा बढि यौन जन्य क्रियाकलापका बारेमा अध्ययन गरिएको थियो र खोजमा कण्डमको प्रयोग विधिलाई विचार गरिएको थियो ।

1 कमेन्ट:

Unknown said...

admin ji please yo page lai share gari dinu la.....
यो पेजलाइ लाइक गरेर त हेर्नुहोस् हजुर हरुको हरेक पिडा संगालेर बनाईएको छ पढन नभुल्नु होला.....त्यसपछि हजुरहरुको प्रतिक्रिया दिन नभुल्नु होला धन्यवाद......
@+[360309660703887:0]
@+[140123626117270:0]
@+[239703636141069:0]
@+[195082703932354:0]

Post a Comment

यदी कुनै समस्या भए हामिलाई पठाउनुहोस

By Comment

Recent Post