८ असोज, काठमाण्डौ । सात महिनाकी एक गर्भवती महिलालाई यौनधन्दामा संलग्न भएका प्रहरीले रंगेहात पक्राउ
गरेका छन्। काठमाडौको काटेश्वरमा बस्दै आएकी २३ वर्षिय अञ्जना बुढाथोकी(नाम परिवर्तन) पक्राउ परेका छन् ।
महानगरीय प्रहरी परिसर काठमाडौंको योजनामा प्रहरी वृत्त बलाजुबाट खटिएको प्रहरी टोलीले तोपोवनस्थित एकपुरी
रिसोर्टमा छापा मार्ने क्रममा ४७ वर्षीय पुरुषसहित उनलाई पक्राउ गरिएको हो ।
यौनधन्दा सञ्चालन भइरहेको सूचना प्राप्त भएपछि बालाजु वृत्तले शनिबार बालाजु बाइपास क्षेत्रका होटल तथा रिसोर्टमा
छापा मारेको थियो । पक्राउ पर्नेमा कोटेश्वरकी २३ वर्षीया अञ्जना बुढाथोकी(नाम परिवर्तन) र कोटेश्वरकै ४७ वर्षीय
भक्त ठकुल्ला रहेका छन् । प्रहरीले दिएको जानकारी अनुसार बुढाथोकीको कोटेश्वरमा निजी घर छ र उनका २४ २४
वर्षीय उनका श्रीमान् बेरोजगार छन् । प्रहरीले बताएका अनुसार बुढाथोकी र ठकुल्ला रिसोर्टको बन्दकोठामा भेटिएका थिए ।
प्रहरीले भने,अवैध रूपमा यौनधन्दा हुने गरेको आशंकामा रिसोर्टमा छापा मारिएको थियो, बुढाथोकी र ठकुल्लालाई रिसोर्टको
बन्दकोठाभित्र भेटियो ।उनले भने,बुढाथोकी श्रीमानलाई छलेर ठकुल्लासँग रिसोर्ट गएको देखिन्छ, उनी अन्य व्यावसायिक
यौनकर्मी महिलाजस्तो नदेखिए पनि पैसाकै कारण यो काम गरेको हुन सक्छ । प्रहरीका अनुसार यो उनको पहिलो गर्भ हो
। स्रोतका अनुसार एकातर्फ गर्भवती महिला, अर्कोतर्फ परिवार भाँडिन सक्ने देखिएपछि बुढाथोकीलाई छाडिएको हो ।
प्रहरीले उनलाई परिवारका सदस्यलाई नभई उनका साथीको जिम्मामा छाडेको थियो । ठकुल्लालाई पनि त्यहीबेला सख्त
चेतावनीपछि छाडिएको थियो । यौनधन्दा सञ्चालन भइरहेको सूचना प्राप्त भएपछि बालाजु वृत्तले शनिबार बालाजु बाइपास
क्षेत्रका होटल तथा रिसोर्टमा छापा मारेको थियो । पक्राउ पर्नेमा कोटेश्वरकी २३ वर्षीया अञ्जना बुढाथोकी(नाम परिवर्तन)
र कोटेश्वरकै ४७ वर्षीय भक्त ठकुल्ला रहेका छन् । प्रहरीले दिएको जानकारी अनुसार बुढाथोकीको कोटेश्वरमा निजी घर छ
र उनका २४ २४ वर्षीय उनका श्रीमान् बेरोजगार छन् । प्रहरीले बताएका अनुसार बुढाथोकी र ठकुल्ला रिसोर्टको बन्दकोठामा
भेटिएका थिए । प्रहरीले भने,अवैध रूपमा यौनधन्दा हुने गरेको आशंकामा रिसोर्टमा छापा मारिएको थियो, बुढाथोकी र
ठकुल्लालाई रिसोर्टको बन्दकोठाभित्र भेटियो ।उनले भने,"बुढाथोकी श्रीमानलाई छलेर ठकुल्लासँग रिसोर्ट गएको देखिन्छ,
उनी अन्य व्यावसायिक यौनकर्मी महिलाजस्तो नदेखिए पनि पैसाकै कारण यो काम गरेको हुन सक्छ ।
प्रहरीका अनुसार यो उनको पहिलो गर्भ हो । स्रोतका अनुसार एकातर्फ गर्भवती महिला, अर्कोतर्फ परिवार
भाँडिन सक्ने देखिएपछि बुढाथोकीलाई छाडिएको हो । प्रहरीले उनलाई परिवारका सदस्यलाई नभई उनका साथीको जिम्मामा
छाडेको थियो । ठकुल्लालाई पनि त्यहीबेला सख्त चेतावनीपछि छाडिएको थियो ।
1 कमेन्ट:
admin ji please yo page lai share gari dinu la.....
यो पेजलाइ लाइक गरेर त हेर्नुहोस् हजुर हरुको हरेक पिडा संगालेर बनाईएको छ पढन नभुल्नु होला.....त्यसपछि हजुरहरुको प्रतिक्रिया दिन नभुल्नु होला धन्यवाद......
@+[360309660703887:0]
@+[140123626117270:0]
@+[239703636141069:0]
@+[195082703932354:0]
Post a Comment
यदी कुनै समस्या भए हामिलाई पठाउनुहोस
By Comment