Banner 468 x 60px

NOEWPost का डे :–Computer Tips

Thursday 13 September 2012

How to add Facebook Like box each post

0 कमेन्ट
आज को यस पोस्ट मा म तपाइलाई फेसबूक लाईक अप्सन कसरी राख्ने भन्ने कुरा सिकाउन जादै छु आशा छ तपाइ लाई यो पोस्ट मन पर्ने छ ।
सबै भन्दा पहिले आफ्नो Template को Backup लिनुहोस
अब सुरु गरौ Step by Step
  1.  सधै झै आफ्नो Blogger अकाउन्ट मा लागिन गरेर तपाइ EDIT HTML सम्मा पुग्नु होस । यो भन्दा अगाडी सिकाइ सकेको छु कसरी EDIT HTML सम्म पुग्ने भनेर
  2.  Expand Widget Templates” यसमा ठिक चिन्न लगाउनुहोस क्लिक गरेर । 
  <div>
<b:if cond='data:post.isFirstPost'>
<script>(function(d){
  var js, id = 'facebook-jssdk'; if (d.getElementById(id)) {return;}
  js = d.createElement('script'); js.id = id; js.async = true;
  js.src = "//connect.facebook.net/en_US/all.js#xfbml=1";
  d.getElementsByTagName('head')[0].appendChild(js);
}(document));</script>
</b:if>
<fb:like expr:href="data:post.canonicalUrl" layout='standard' send='true' show_faces='false' font="arial" action="like" colorscheme="light"></fb:like>
</div>

 
     3. <data:post.body/> यो कोड खोजेर (CTRL +F) यस्को तल, माथी कपी गरिएको कोड लाई पेस्ट गर्नु होस 
     4. फेसबूक लाईक अप्सन राख्न केहि परिवर्तन गर्नु पर्छ तसर्थ यो कोड  <html लाई खोज्नु होस तेस को पछाडी तल दिएको कोड राख्नुहोस यो सबै भन्दा महत्व पुर्ण च रन हो । 
  

<html

माथी को कोड को सट्टा मा तल को कोड राख्नुहोस 
<html xmlns:fb="https://www.facebook.com/2008/fbml"

The following screenshot will help you out.


5. अब एक चोटी Preview हेर्नुहोस सेभ गर्नु भन्दा अगाडी किनकी यदी तपाइले एडिट गर्दा मिस्टेक भाको छ भने ERROR आउछ । यदी ERROR आएन भने टेम्प्लेट लाई शेभ गरी दिनुहोस अब तपाइ को हरेक पोस्ट मा FACEBOOK LIKE अप्सन आउने छ । 
 

0 कमेन्ट:

Post a Comment

यदी कुनै समस्या भए हामिलाई पठाउनुहोस

By Comment

Recent Post